• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यातायात कार्यालय बाराबाट ४ महिनामा ५ सय बढी लाइसेन्स वितरण

  • वीरगंज संजाल
  • ३१ बैशाख २०८१, सोमबार १२:४२
  • १२३३

    वीरगञ्ज । यातायात व्यवस्था कार्यालय बाराले स्थापना भएको ४ महिनामै दुई करोडभन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ । गएको मंसिर २५ गतेदेखि बाराको सदरमुकाम कलैयाबाट सेवा सुरु गरेको यातायात व्यवस्था कार्यालयले विभिन्न शीर्षकमा २ करोड भन्दा बढी राजश्व संकलन गरेको हो ।

    कार्यालयले सबैभन्दा बढी सवारी कर तथा नविकरण शीर्षकमा राजश्व संकलन गरेको छ । जसमा १ करोड ७५ लाख ४५ हजार रुपैयाँ संकलन भएको कार्यालयका प्रमुख नवाज हुसैनले जानकारी दिए ।

    यस्तै पटके दस्तुर बापत १० लाख ९५ हजार, सवारी चालक अनुमति पत्र नविकरण बापत ६ लाख ५२ हजार, नयाँ सवारी अनुमति पत्र शुल्क बापत ५ लाख ८ हजार, नयाँ सवारी अनुमति पत्र इन्ट्री शुल्क बापत १३ लाख ८१ हजार, वर्ग थप इन्ट्री शुल्क बापत २ लाख १७ हजार र सवारी अनुमति पत्र वर्ग थपको शुल्क बापत २३ हजार रुपैयाँ संकलन भएको उनले जानकारी दिए ।

    मधेस प्रदेश सरकारले ४ महिना अघि मात्रै संचालनमा ल्याएको यस कार्यालयले सवारी चालक अनुमति पत्र वितरण, नविकरणका साथै सवारी दर्ता, सरुवा, नामसारी, बाटो इजाजत, जाँचपास तथा प्रदुषण परीक्षण जस्ता कार्य गर्ने जिम्मेवारी समेत पाएको छ ।

    कार्यालयमा आउने सेवाग्राहीलाई सहज हुने गरी आफूहरुले सेवा प्रवाह गरिरहेको कार्यालय प्रमुख हुसैनले बताए । कार्यालय प्रमुख हुसैनले जनशक्ति कम भएपनि कार्यालयका कर्मचारी अहोरात्र खटेर सेवा प्रवाह गरिरहेको पनि उनले बताए ।

    यातायात व्यवस्था कार्यालय बाराको सम्पूर्ण सेवाहरु अनलाइनमार्फत प्रदान गरिने भएकाले कुनै पनि काम बिचौलियामार्फत नगराउन पनि उनले सेवाग्राहीलाई आग्रह गरेका छन् ।

    उक्त कार्यलयमा लाइसेन्सका लागि फागुन २३ गतेबाट नयाँ तथा थप वर्गका लागि आवेदन खुलेको तथा उक्त कार्यालयमा अहिलेसम्म एक हजार १९० जनाले दिएको आवेदनमा ५५८ जना मात्र पास भएर सवारी चालक अनुमातिपत्र लिने अन्तिम चरणमा पुगेको पनि उनले बताए ।

    अहिले धेरैजसो मोटरसाइकल र कारका लागि लाइसेन्स बनाउन आउने व्यक्तिहरु लिखितमा पास भएपनि प्रयोगात्मक परिक्षामा फेल हुने गरेको उनको अनुभव छ । सवारी चालक अनुमतिपत्र बनाउन वीरगञ्ज र हेटौँडा धाउनुपर्ने बाध्यता अहिले हटेको उनले बताए ।

    यातायात कार्यालय बाराले कार, मोटरसाइकल, स्कुटर, टेम्पो तथा ट्याक्टर लगायतका सवारी साधनहरुको लिखित तथा ट्रायल परीक्षा लिएर चालक अनुमतिपत्र वितरण गर्ने काम गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑