• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बढ्यो नेपाल टेलिकमको नाफा, ९ महिनामा कमायो ५ अर्ब ५९ करोड

  • वीरगंज संजाल
  • ३१ बैशाख २०८१, सोमबार ११:३४
  • १३४१

    वीरगंज । चालू वर्षको तेस्रो त्रैमासमा नेपाल टेलिकमको कूल आम्दानी घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा आम्दानी ६.०३ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको चैत मसान्त सम्ममा ३३ अर्ब २० करोड ८५ लाख रुपैयाँ आम्दानी थियो ।

    गत वर्षको तुलनामा २ अर्ब ३७ लाख रुपैयाँले नाफा घट्दै चालू वर्षको तेस्रो त्रैमाससम्ममा ३१ अर्ब २० करोड ४८ लाख रुपैयाँ कूल आम्दानी गरेको छ । यस्तै चालू वर्षको तेस्रो त्रैमास अवधिमा २५ अर्ब ४८ करोड १२ लाख रुपैयाँ कूल सञ्चालन आय छ । गत वर्षको यही अवधिमा कूल सञ्चालन आय २७ अर्ब ३४ करोड ६६ लाख रुपैयाँ थियो ।

    कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणका अनुसार यस अवधिमा १ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ कूल सञ्चालन आय घटेको छ । यो ६.८२ प्रतिशतको गिरावट हो । कूल आम्दानी र कूल सञ्चालन आय घटे पनि कम्पनीको नाफा भने बढेको छ । यस अवधिमा कम्पनीले ३.३६ प्रतिशत नाफा बढाएको हो ।

    गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । चालू वर्षको सोही अवधिमा भने कम्पनीको नाफा ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ पुगेको छ । यो १८ करोड १७ लाख ९३ हजार रुपैयाँको वृद्धि हो ।

    यस अवधिमा ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा गत वर्षको सोही तुलनामा ९४ करोड ४९ लाख २९ हजारले घटेको छ । यस्तै राष्ट्रको सञ्चार भएको बढी लागत र कम प्रतिफल प्राप्त हुने विकट क्षेत्रमा समेत लगानी गर्दा लागत बढेको कम्पनीले बताएको छ ।

    यसबाहेक सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियम परिवर्तन भएको तथा बैंकको ब्याजदरमा आएको परिवर्तनले वित्तीय आम्दानी ५० करोड ७४ लाखले घटेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑