वीरगंज | आउदो जून ४ तारिख देखि West indies र USA मा हुन गइ रहेको T20 World Cup मा नेपाल १० वर्ष पछि सहभागी भैरहेकोले WorldLink Presents “Nepal’s Road to the WorldCup” र “Beat the Speed” Campaign को माध्यम बाट आफ्नो टोलि र खेलाडीको मनोबल बढाउन हजुरहरू को सहभागिता को आशा गर्दछौ।
यहि मिति बैशाख २७ गते हजुरको आफ्नै सहर वीरगञ्ज को घण्टाघर चोक, यामाहा शोरुम अगाडी WorldLink Presents “Nepal’s Road to the WorldCup” र “Beat the Speed” Campaign मा सहभागी बनि नेपाली टोलि ले sign गरेको jersey को साथ साथै बिभन्न उपहार जित्ने प्रसस्त मौका र नेपाली टोली / खेलाडी को लागि message board मा सुभकामना दिन सक्ने मौका ।
यहि मिति बैशाख २७ गते (आज) दिउसो ४ बजे देखि यामाहा शोरुम अगाडी घण्टाघर चोक वीरगञ्ज मा सहभागी बनौ ।