• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको गण्डक बिटमा ट्राफिक प्रहरीको अवैध असुली

  • वीरगंज संजाल
  • २४ बैशाख २०८१, सोमबार १६:३०
  • २३१७

    बिरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा मातहत रहेको ट्राफिक प्रहरी बिट गन्डकमा खटेका ट्राफिकहरुले विभिन्न सवारी साधनहरुबाट अवैध रूपमा रकम असुली गरिरहेका छ्न । आइसिपिबाट छुटेको भारतीय मालवाहक ट्रकहरुबाट ओभरलोडको नाममा ट्राफिक प्रहरीहरुले सय दुई सयका दरले रकम अवैध रुपले असुली रहेको एक भारतीय ट्रकका ड्राइभरले नाम नछापने सर्तमा यस अनलाइन लाई जानकारी दिए । गन्डक चौकमा खटेका ट्राफिक प्रहरी सहायक निरीक्षक बिरबहादुर यादव, ट्राफिक प्रहरी हवल्दार बिजय चौधरी लगायतका ट्राफिक प्रहरीले पैसाको लागि सो छेत्रमा आर्थिक तान्डव मचाएका छ्न ।

    बिरगंजबाट परवानीपुर, जितपुर, सिमरा, पथलैया औधोगिक करिडोरमा उधोगको लागि कच्चा पदार्थ raw मेटेरियल बोकेका सवारी साधनबाट विभिन्न कारण देखाएर जबर्जस्ती रकम असुली गरिरहेको एक उधोगीले जनाएका छ्न, र रकम नदिने सवारी साधनलाइ घण्टो कुर्न लगाएर चिट काटने गरेक छ्न । त्यसै गरि जितपुर सिमरा औधोगिक करिडोरबाट बिरगंज तर्फ आउने छड, सिमेन्ट बोकेको ट्रक ट्रयाक्टरबाट समेत गण्डकमा खटेका ट्राफिक प्रहरीहरुले महिनावारी फिक्स गरेर रकम उठाउदै आएका छ्न । यस अनलाइनले गण्डक चौकमा खटेका ट्राफिक प्रहरीले सिमेन्ट बोकेको ट्र्याक्टरबाट रकम लिइरहेको भिडियो समेत फेला पारेको छ । गण्डक चौकमा खटेका ट्राफिक प्रहरी सहायक निरीक्षक बिरबहादुर यादबले प्रदेश प्रहरी ट्राफिक कार्यालय पथलैयाका प्रमुख एसपीको लागि समेत रकम उठाउदै आएको जानकारी प्राप्त भएको छ ।

    त्यसै गरि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक एसपी कुमोद ढुङेलले एक हप्ता पहिला परवानीपुर चौकमा खटेका ट्राफिक प्रहरीको पुरै सेट नै चेन्ज गर्न लगाएका थिए । ट्राफिक प्रहरीको परवानीपुरमा अवैध रुपमा आर्थिक गतिविधि बढेको गुनासो आएकोले पर्साका एसपी ढुङेलको छ्डके निरीक्षणको क्रममा ट्राफिकले रकम असुलेको भेटिएको स्रोतले जनाएको छ । पर्सा बारामा ट्राफिक प्रहरीले चेकजाँचको नाममा सर्बसाधारणलाइ दुख दिने अवैध रुपमा रकम असुलने कार्य बढदै गएको प्रती सम्बन्धित निकायको ध्यान जाओस ।द मधेश टाइम्स ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ
  • सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर
  • एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न
  • नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    एउटै पान नम्बरबाट दुईभन्दा बढी व्यवसाय सञ्चालन नगर्न अनुगमन समितिको निर्देशन

    कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २२ वर्षपछि पक्राउ

    भारतको हसन जिल्लामा ४० दिनभित्र हृदयघातबाट २१ जनाको मृत्यु, छानबिन सुरु

    नेपालका हिमताल विस्फोटन रोक्न ७ अर्बको परियोजना स्वीकृत

    जलवायु संकटले मानिसको जनजीवनमा गम्भीर खतरा : राष्ट्र संघ

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    News

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    News

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    News

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    News

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑