पर्सा | राजन कुमार बानिया | उपकार सेवा नेपालको सहयोगमा बिरगंज माहानगरपालिका वार्ड न.२७ रामपुर स्थित श्री तिलावे राष्ट्रिय अधारभूत बिद्यालयमा कक्षा शिशु देखी कक्षा ५ सम्म अध्यन्नरत १ सय २२ जना बालबालिकाहरुको स्वस्थ्य तथा गर्मी मौसमलाई मध्यनजर गर्दै ५ पाँच थान सिलिङ्ग पंखाको प्रबन्ध गरिएको छ !
बिद्यालयको प्राङ्गणमा एक कार्यक्रम बीच संस्थाको अध्यक्ष विद्या कुमारी सरावगी तथा सदस्य सुमन बगेडीयाले बिद्यालयको प्र . अ .शैलेन्द्र जोशी लाई पंखा हस्तान्तरण गरिएको छ !
सो कार्यक्रममा बिद्यालयको शिक्षक शिक्षिका स्थानीय तथा बालबालिकाहरु समेतको
उपस्थिति रहेको सामाजिक अभियानता प्रकाश ठारुले बताए