• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिमरौनगढमा पोखरी खन्ने क्रममा भेटियो सूर्य भगवानको मूर्ति

  • वीरगंज संजाल
  • २० बैशाख २०८१, बिहीबार १७:०९
  • १५७७

    बाराको सिमरौनगढमा पोखरी खन्ने क्रममा भगवान ब्रह्माको मूर्ति फेला परेको छ। सिमरौनगढको वडा नम्बर १ मा पर्ने नसागराढाट भन्ने ठाउँमा आइतबार साँझ मूर्ति फेला परेको स्थानीय रञ्जित कुशवाहाले बताए।

    ‘डोजर लगाएर पोखरी खन्ने क्रममा ब्रह्माको मूर्ति फेला परेको हो। मूर्ति निकाल्दा यसको अनुहार र पेटमा चोट लागेको छ,’ उनले भने, ‘अहिले यो मूर्तिलाई भेटिएकै ठाउँ नजिक राखिएको छ। सरोकारवाला निकायले यसको संरक्षणमा विशेष ध्यान पुर्याउन जरूरी छ।’

    यो मूर्तिको विशेषता के हो भने मूर्तिको अघिल्लो भागमा मात्र होइन, पछिल्लो भागमा पनि ब्रह्माको आकृति कुँदिएको छ। अघिल्लो भागमा दुई देवीहरूको बीच तीन वटा टाउका भएका ब्रह्मा छन् भने पछिल्लो भागमा ब्रह्माको एउटा टाउको देख्न सकिन्छ।

    पौराणिक कथाअनुसार ब्रह्माको पाँच टाउको भएकाे मानिन्छ। त्यसमध्ये, एउटा टाउको भगवान शिवले ब्रह्मामा बढेको घमण्ड तोड्न काटेका थिए। ब्रह्माका चार टाउकालाई चार वेद र चार वर्णसँग पनि तुलना गरिन्छ।

    ब्रह्माको मूर्ति बनाउँदा प्राय: कलाकारले अगाडिबाट देखिने तीन वटा टाउका मात्र बनाउँछन्। सिमरौनगढमा भेटिएको यो मूर्तिमा भने कलाकारले आफ्नो सीप उपयोग गर्दै चार टाउको बनाएको देख्न सकिन्छ। यो मूर्ति करिब ४ फिट अग्लो भएको रञ्जित बताउँछन्।

    Laxmi bank
    सिमरौनगढमा यसअघि पोखरी खन्ने क्रममा हरिहरपूरमा भगवान विष्णुको मूर्ति फेला परेको थियो। रञ्जितका अनुसार गएको ६ वर्षमा पोखरी खन्दा भेटिएको यो १३ औं मूर्ति हो।

    सिमरौनगढ यस्तो ठाउँ हो, जहाँ कुनै पनि ठाउँ खन्दा केही न केही पुरातात्विक सामग्री फेला पर्छ। त्यही भएकाले यहाँ तीन फिट भन्दामुनि खन्न नपाइने नियम छ। उक्त नियमको कार्यान्वयन भने भएको छैन।

    ‘प्राचीन स्मारक ऐन २०१३ र स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार सिमरौनगढ क्षेत्र तुरून्तै सुरक्षित क्षेत्र घोषणा गरेर खनजोत तत्कालै प्रतिबन्ध गर्नुपर्ने आवश्यकता भइसक्यो,’ रञ्जितले भने, ‘अहिलेसम्म भेटिएका सम्पदालाई संरक्षण गर्न पनि जरूरी छ।’

    सिमरौनगढमा फेला परेको यो दोस्रो ब्रह्माको मूर्ति हो। यसअघि फेला परेको ब्रह्माको मूर्ति छाउनी संग्रहालयमा राखिएको छ। यो मूर्तिलाई पनि संरक्षण गर्न उनीहरूले पुरातत्व विभागलाई पत्र लेखेका छन्। यसलाई सिमरौगढमै संग्रहालय बनाएर वा मूर्ति भेटिएकै ठाउँमा सुरक्षा व्यवस्था मिलाएर संरक्षण गर्नुपर्ने उनीहरूको माग छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    News

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑