• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पोस्ता दाना र सुपारीको मूल्यांकन घटाईयो

  • वीरगंज संजाल
  • १९ बैशाख २०८१, बुधबार १६:२४
  • १६१७

    वीरगंज | वीरगञ्जमा अवस्थित वीरगंज सुक्खा बन्दरगाह भंसार कार्यालयले करिब ४७ करोड रुपैयाँको मूल्य भएको पोस्ता दाना र सुपारीको लिलामको लागि पुनः सूचना निकालेको छ।

    चौथो पटक सम्म सूचना जारी गरिएको लिलाममा कुनै फर्म वा व्यक्तिले रुचि नदेखाएपछि तोकिएको मालबस्तुको पुनःमूल्यांकन गरेर पाँचौ पटक सूचना प्रकाशन गरेको वीरगञ्ज सुक्खा बन्दरगाह भंसार कार्यालयले जनाएको छ।

    वीरगञ्जको सुक्खा बन्दरगाहमा विगत ५ बर्ष देखि वेवारिसे अवस्थामा रहेका कन्टेर भित्रको मालबस्तु प्रचलित बजार भाँउको दररेटमा लिलाम गर्न भंसार कार्यालयले २०८० फागुन १३ गते प्रथम पटक सूचना प्रकाशन गरेको थियो।

    करिब २६ करोडको पोस्ता दाना, २१ करोडको सुपारी लगायत हाडवेयर, विद्युतिय र अन्य सामान गरी करिब १ अर्ब मूल्य बराबरको मालबस्तु लिलाम बिक्रीका लागि भंसार कार्यालयले सूचना प्रकाशन गरेको थियो।

    प्राविधिक सिलाई मेसिन, कपडा र केही थान सिलाई मशीन लगायत करिब ८० लाख मूल्य बराबरका सामान लिलाम भएको थियो।

    आयातकर्ताले पोस्ता दाना, सुपारी, लुब्रिकेन्ट, फिड सप्लिमेन्ट, सोयामिल, सुकमेल, मुसुरोको दाल, कालो मसुरोको दाना, वाथरुमका सामान, कम्प्युटर पाटर्स, कपडा, खेलौना, सिलाई मेशिन, प्लाष्टिकका दाना लगायत १३७ प्रकारका मालबस्तु ल्याएर लामो समय सम्म भंसार जाँचपास नगरेपछि भंसार कार्यालयले लिलामीको सुचना निकालेको थियो।

    भंसार कार्यालयका अनुसारल १ लाख ८६ हजार ६०० किलो पोस्ता दाना र ३ लाख ४८ हजार ३४० किलो सुपारी वेवारिसे अवस्थामा कन्टेनरमा थन्किएको थियो। वीरगञ्ज स्थित सिर्सिया सुक्खा बन्दरगाह भंसार कार्यालयका प्रमुख डा। रामप्रसाद मैनालीले विगत ५ बर्ष देखि ६० दिन सम्म ड्राइर्पोटमा वेवारिसे अवस्थामा रहेका मालबस्तु दावी गर्न आउन सूचना जारी गरेको तर कसैले दावी नगरेपछि लिलाम विक्रीका लागि टेन्डर प्रकाशन गरिएको बताए।

    भंसार कार्यालयले प्रचलित बजार मूल्यका आधारमा लिलाम विक्रीको सूचना प्रकाशन गरेकोमा कसैले सकार्न नआएपछि पुन मूल्यांकन गरेर सूचना सार्वजनिक गरिएको मैनालीको भनाई छ। भंसार कार्यालयले २०८० फागुन १३ र ३० गते, चैत १३ र २१ गतेगरी चौथो पटक सूचना प्रकाशन गरेको थियो।

    चौथो पटक पुन मूल्यांकन गरेर निकालिएको लिलाम विक्रीमा कालो मासको दाना, प्लाष्टिक दाना, कम्प्यूटर पाटर्स, वासिङ मेशिन, अट्टो पाटर्स ब्रेक प्याड, ट्वाइलेटमा प्रयोग हुने कम्वड र वेसीन, पिपि उल फाइवर गरी करिब ३ करोड १९ लाख ६० हजार मूल्य बराबरका सामान लिलाम विक्री भएको ड्राइर्पोट भंसार कार्यालयका सूचना अधिकृत सुशिल शर्माले बताए।

    अझै करिब १ अर्ब २६ करोड मूल्य बराबरको मालबस्तु लिलाम विक्री हुन नसकेकोले पुन मूल्यांकन गरेर सोमबार लिलाम विक्रीको सूचना प्रकाशन गरिएको भंसार प्रमुख मैनाले जानकारी दिए। यसअघि बजार मूल्यका आधारमा मूल्यांकन गरिएकोले त्यसलाई केही घटाएर पुन पाँचौ पटक सूचना जारी गरिएको छ, मैनालीले भने।

    चौथो पटक सम्म निकालिएको सूचनाबाट राज्य कोषमा करिब ४ करोड राजश्व जम्मा भएको भंसार प्रमुख मैनालीले बताए। पोस्ता र सुपारी पुरानो र केही विग्रिएकोले तोकिएको मूल्यमा लिलाम लिन कुनै व्यापारी नआएको मैनालीको बुझाई छ। पुन मूल्यांकन समितिमा भंसार विभाग, जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय र वीरगञ्ज उद्योग वाणिज्य संघका प्रतिनिधिको रोहवरमा मालबस्तुको मूल्यांकन हुने कानूनी व्यवस्था रहेको भंसार कार्यालयले जनाएको छ।

    आयातकर्ताले कुनै पनि वस्तु गोदाममा राखेको ६० दिनभित्र जाँचपास गरि नलगेमा भंसार कार्यालयले त्यसलाई बरामद गरि लिलाम प्रक्रियाबाट बिक्री गर्नसक्ने कानुनी प्रावधान छ। त्यहीं प्रावधानमा टेकेर भंसार कार्यालयले वेवारिसे अवस्थामा रहेका मालसामानको लिलाम विक्रीको सूचना निकालेको हो।

    भन्सार मूल्यांकन महँगो हुँदा लिलाम भएन

    सुक्खा बन्दरगाह भन्सार कार्यालयले पोस्ता र सुपारी दुवैको न्यूनतम मूल्य महँगो बनाएर लिलामको सूचना प्रकाशित गरेको व्यवसायीको भनाइ छ।

    कार्यालयले प्रथम पटक सूचना निकाल्दा पोस्ता दानाको न्यूनतम मूल्य प्रति किलोग्राम १ हजार ९०१ रुपैयाँ ९० पैसा र सुपारीको ७९८ रुपैयाँ तोकेको छ। सूचनाअनुसार १ लाख ८६ हजार ६ सय किलो पोस्ता दानाको न्यूनतम मूल्य ३५ करोड ४८ लाख ९४ हजार ५४० रुपैयाँ र ३ लाख ४८ हजार ३४० किलोग्राम सुपारीको न्यूनतम मूल्य २७ करोड ७९ लाख ७५ हजार ३२० कायम गरिएको थियो।

    वीरगंजका ठुला आयातकर्तामध्ये एक विजयसिंह सेठियाले पोस्तादानाको न्यूनतम मूल्य महँगो भएको प्रतिक्रिया दिए। उनले लामो समय कन्टेनरमा थन्किएको माल विग्रीएको जस्तो देखिएको र त्यहीँ मालको मूल्यांकन समेत प्रचलित बजार दर भन्दा बढी राखिएकोले कसैले लिलाम लिन नगरेको बताए।

    सेठियाले प्रधानमन्त्रीको निर्देशनमा भंसार मूल्यांकन गर्न तयार भएको भन्दै अर्बको एक समिति गठन गरेर भंसार मूल्यांकनको जिम्मेवारी दिएको बताए।

    जिम्मेवारीमा समितिमा वीरगंज उद्योग वाणिज्य संघ, चितवनको सिनचाइनी सुक्खा बन्दरगाह कार्यालय, वार्ड नं ३ वटा व्यवसायी आलमला शर्मा, चितवन बिक्री संघ, कृष्ण निर्माण व्यापार तथा लगानी, कर्णाली उद्योग वाणिज्य संघ, चितवन उद्योग वाणिज्य संघ, विजय वस्त्र उद्योग वाणिज्य संघ, लोमट उद्योग वाणिज्य संघ, वीरगंज नगरपालिका, र वीरगंज स्थित तत्ववादी सेवा केन्द्रका प्रतिनिधि रहेका छन्।

    समितिको आधिकारिकतामा रहेका सूचनाअनुसार समितिले पहिलोपटक भंसार मूल्यांकनको जिम्मेवारी पाएको छ।रेसखबर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑