• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अहिले पनि जनताको आशा नेपाली कांग्रेस प्रति नै रहेको छ : नेता एन.पि साउद

  • वीरगंज संजाल
  • १५ बैशाख २०८१, शनिबार १९:२०
  • ९२९

    वीरगंज | नेपाली काङ्ग्रेस पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व पर्राष्ट्रमन्त्री नारायण प्रकाश साउदले आज वीरगन्जको आदर्शनगर स्थित होटल लडस दयालुमा नेपाल प्रेस युनियन पर्सा द्वारा आयोजना गरिएको पत्रकार सम्मेलनमा सहभागि भएर आफ्नो मन्तव्य राखेका छन ।

    उक्त पत्रकार समेलनमा उनले नेपाली जनताको आशा र भरोसा अहिले पनि नेपाली कांग्रेस पार्टी प्रती नै रहेको बताएका छन । स्थानीय तहमा नेपाली कांग्रेस सबभन्दा ठूलो पार्टी रहेर प्रभवकारी तरिकाले कृयाशिल रहेको बताएका छन । त्यस्तै प्रदेशहरुमा ५ ओटा प्रदेशमा नेपाली कांग्रेस ठूलो पार्टीको रुपमा रहेको तथा केन्द्रमा पनि सबभन्दा ठूलो पार्टीको हैसियत रहेकोले देशको राजनीतिमा निर्णायक र महत्त्वपूर्ण कार्यहरूमा नेपाली कांग्रेस लाई दरकिनार गरेर देश्को विकास हुन नसक्ने बताएका छन ।

    नेपाल नेपाली कांग्रेस जहिले पनि देशमा स्वच्छता र पारदर्शताको हिसाबले काम गर्दै आएकोले अहिले गृहमन्त्री बारे सहकारी सम्बन्धि जुन आरोप लागेको छ त्यस्को छानबिन सरकारी समिति बाट नभएर संसदीय समिति बनाएर गराउनु पर्ने उनले माग गरेका छन ।

    आज निर्वाचन आयोग द्वारा इलाम र बझाङमा भइ रहेको चुनाव बारे बोल्दै उनले नेपाली कांग्रेसका उमेदवारले जित्ने बताएका छन । नेपाली कांग्रेसको नेतृत्वमा देशमा संविधान लागू भएको र संविधानलाई कार्यान्वयन गर्न नेपाली कांग्रेस जिम्मेवार भएर लागि परेको बताए । नेपाली कांग्रेसको नेतृत्वमा देशमा दुई दुईवटा चुनाव भएको र नेपाली कांग्रेस हारे पनि जिते पनि देशको लागि सधैं काम गर्दै आइरहेको बताए ।

    आज भएको पत्रकार समेलन प्रेस युनियन पर्साका सभापति विजय चौहानको सभापतित्वमा सम्पन्न भएको थियो भने सो समेलनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया,पुर्व प्रदेश मन्त्री ओम प्रकाश शर्मा,पर्सा जिल्ला सभापति जर्नादन सिंह क्षेत्री,उपसभापति रामनारायण कुर्मी,सचीव इम्तियाज आलम,प्रदेश सभा सदस्य श्याम पटेल लगायतका नेताहरु को उपस्थिति रहेको थियोे।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑