• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साका दुई गाँउपालिकाले शिक्षकहरुको पदस्थापन नगरेको रहस्य बाहिरिए

  • वीरगंज संजाल
  • १४ बैशाख २०८१, शुक्रबार २१:२०
  • २६२१

    पर्सा । राजन कुमार बानिया । शिक्षक सेवा आयोगबाट सिफारिस भएर आएका स्थायी शिक्षकहरुलाई पर्साका दुई वटा गाँउपालिकाले पदस्थापन नगरेको रहस्य बाहिरिएको छ । नियुक्ति भएको दुई साता बितिसक्दासमेत जिल्लाका धोबिनी र सखुवाप्रसौनी गाउँपालिकाले शिक्षकहरुलाई पदस्थापन नगरेको खुलासा भएको हो ।

    धोबिनी गाँउपालिका वडा नं २ असवारी स्थायी घर भएका शिक्षक सोनालाल महतो शिक्षा बिकास तथा समन्वय इकाइ पर्साबाट चैत्र २८ गते नियुक्ति पत्र बुझेको र धोबिनी गाँउपालिकामा पठाएका बताउँछन् । गाँउपालिकाको कार्यालयमा पुग्दा भोली पर्सी गर्दागर्दै दुई बिती सकेको उनले जनाए ।

    उक्त पालिकामा शिक्षा बिकास तथा समन्वय इकाइ पर्साले ६ जना स्थायी शिक्षकहरु पठाएका थिए ।
    बाँके जिल्ला घर भइ धोबिनी गाँउपालिका आएका रामप्रसाद थारुले चैत्र २८ गतेदेखि गाउँपालिकाको कार्यालयमा खर्च रकम सकिएपछि घर फर्केको जानकारी दिए । गाउँपालिका कार्यालयबाट बैशाख १६ गते आइतबार शिक्षकहरुलाई पदस्थापन गर्ने सुचना आएको र सोही दिन बिहान पुग्ने उनको भनाइ छ ।

    त्यस्तै सखुवाप्रसौनी गाउँपालिकामा आएका १४ जना शिक्षकमध्ये ११ जनालाई पदस्थापन गरिएको शिक्षा शाखा प्रमुख नेपालन्दु साहले बताए । पालिकाले शिक्षा बिकास तथा समन्वय इकाइ पर्सासँग माग गरिएको तर १४ जना पठाएकाले पदस्थापन गर्न समस्या भएको उनले जनाए ।
    तरपनि ११ जनालाई पदस्थापन गरी तीन जनालाई इकाइ मै पठाउने प्रमुख साहको जिकिर छ । शिक्षक सेवा आयोगले यस वर्ष पर्सामा १ सय ८२ जना शिक्षकहरुलाई सिफारिस गरेको छ । शिक्षा नियमानुसार प्रत्येक शिक्षकले एक शैक्षिक शत्र अर्थात् बैशाख १ गतेदेखि चैत्र ३० गते कार्य गर्दा एक ग्रेट पाउने व्यवस्था छ ।

    पालिकाका जनप्रतिनिधिहरुले विद्यालयमा भएका रिक्त साधारण दरबन्दीमा नजिकका व्यक्ति वा मोटो रकम लिई करारमा नियुक्ति गरेका कारण यस्तो समस्या उत्पन्न हुने जानकारहरु बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑