• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पुष्पा २ अघि ३ को तयारी, नाम पनि भयो फाइनल

  • वीरगंज संजाल
  • १६ चैत्र २०८०, शुक्रबार १२:३२
  • १३८५

    वीरगंज | सन् २०२१ मा रिलिज भएको ‘पुष्पा द राइज’ को सफलताअघि नै निर्देशक सुकुमारले फिल्मको सिक्वेल पनि बनाउने संकेत गरेका थिए । फिल्म ब्लकबस्टर भयो र दोस्रो भागको घोषणा भयो ।

    फिल्मको दोस्रो भागको छायाङ्कन सुरु भइसकेको छ । दोस्रो फिल्मको नाम ‘पुष्पा द रुल’ राखिएको छ । यसमा फहद फासिल र अल्लु अर्जुनले खेलेको पात्रहरूबिच कडा टक्कर देख्न पाइनेछ ।

    पहिलो भागको अन्त्यमा दुई बिच ठुलो द्वन्द्वको संकेत दिइएको थियो । अब पुष्पा फ्रेन्चाइजको तेस्रो हिस्साको नाम पनि खुलासा भएको छ । हालै अल्लु अर्जुनले एउटा कार्यक्रममा पुष्पा फ्रेन्चाइजको तेस्रो भाग आउने खुलासा गरेका थिए । अहिले आएर चलचित्रको तेस्रो सिक्वेलको नाम ‘पुष्पा ३ः द रोर’ हुने बताइएको छ ।

    पुष्पाको पहिलो फिल्मको नाम ‘पुष्पा द राइज’ थियो भने दोस्रो किस्ताको नाम ‘पुष्पा द रुल’ रहेको छ ।‘पुष्पा ३’ को कथामा छलफल बलिउड हंगामाको रिपोर्टका अनुसार अल्लु अर्जुन र निर्देशक सुकुमार ‘पुष्पा ३’ माथि चर्चा गरिरहेका छन् । रामचरणसँग अर्को प्रोजेक्टको सुटिङ पूरा गरेपछि सुकुमारले पुष्पा ३ को सुटिङ सुरु गर्न सक्ने बताइएको छ ।

    खबरका अनुसार ‘पुष्पा २’ को सफलताको स्तर हेरेपछि मात्रै ‘पुष्पा द रोर’ को कथामाथि काम सुरु हुनेछ ।

    यो महिनाको सुरुमा अल्लु अर्जुनले ‘पुष्पा’ फ्रेन्चाइजीको तेस्रो भाग आउन सक्ने बताएका थिए । एउटा कार्यक्रममा उनले फिल्मको तेस्रो भाग आउँछ भन्ने आशा गर्न सकिने बताएका थिए । यसलाई फ्रेन्चाइजी बनाउन चाहेको र यसका लागि आइडिया पनि भएको उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑