• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पढन गएका बिद्यार्थीलाई काममा लगाउँदा महुवनमा एक बालक घाइते

  • वीरगंज संजाल
  • १५ चैत्र २०८०, बिहीबार १८:१४
  • ११३७

    वीरगंज । पढन गएका बालबालिकालाई घर निर्माणकाे काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका छन् । सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवनमा रहेकाे श्री राम जानकी इंगलिश बाेर्डिङ स्कुलकाे लापरवाहीले साेही स्कुलकाे कक्षा एलकेजीमा अध्ययनरत ७ बर्षिय विद्यार्थी अनुप गाेढ घाइते भएका हुन् ।
    सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवन निवासी घाइते बालक अनुपकाे बाराकाे परवानीपुर गाउँपालिका वडा नं. ५ स्थित एलएस न्युराे एण्ड जेनरल हाेस्पिटलमा उपचार भइरहेकाे छ । गम्भिर घाइते अनुपकाे टाउकाेमा २८ वटा टांका लागेकाे हस्पिटलले जनाएकाे छ ।
    स्कुलमा पढन गएका आफ्नाे छाेरालाई सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुनवन निवासी नै विद्यालयकी संचालिका भगवन्ती कलवारले घर निर्माणकाे काममा लगाएपछि फलाममा लडेर घाइते भएकाे चन्दन साह गाेढले वताए । विद्यार्थीको उमेरकाे ख्याल नगरी विद्यालय नजिक निर्माण भइरहेकाे घरमा ज्यालादारीकाे काममा लगाउँदा आफ्नाे छाेरा घाइते भएकाे उनकाे भनाई छ । उनले कलवारकाे लापरवाहीले विद्यालयमा पढन गएका आफ्नाे छाेरा घाइते भएकाेले कारवाहीकाे माग गर्दै बुधबार इलाका प्रहरी कार्यालय पाेखरियामा उजरी समेत दिएका छन् ।
    विद्यालयकी संचालिका कलवारले निर्माण भइरहेकाे विद्यालय भवनकाे भित्ता खसेर बालक घाइते भएकाे वताइन । उनले कुनै पनि बालबालिकालाई आफुले भवन निर्माणकाे काममा नलगाएकाे वताइन । उनले भवन निर्माण भइरहेकाे ठाउँमा हाेली मनाउन तयारी गरिरहेका ठुला/ठुला विद्यार्थीहरुसंगै गएका अनुप समेत भित्तामा लडेर घाइते भएकाे वताइन । घाइते भएकाे दिनदेखि नै आफुले अनुपकाे उपचार समेत गराउँदै आएकाे विद्यालयकी संचालिक कलवारले जानकारी गराइन ।
    पिडितले बुधबार मात्र जाहेरी दिएकाेले घटना बारे अनुसन्धान भइरहेकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक माेहन बिक्रम केसीले वताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑