• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्ज भन्सार लक्ष्य अनुसारको राजश्व उठाउन लगातार ८ महिनादेखि असफल

  • वीरगंज संजाल
  • १५ चैत्र २०८०, बिहीबार १६:५८
  • १७९३

    वीरगन्ज | मुुलुक प्रमुख नाकामा रहेको वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा लक्ष्य भन्दा ६१ अर्ब ४९ करोड भन्दा कम राजश्व संकलन गर्न सकेको छ ।

    भन्सार विभाागले साउनदेखि फागुनसम्म आठ महिनाको अवधीमा वीरगन्ज भन्सारलाई १ खर्ब ६१ अर्ब २० करोड ५५ लाख ८६ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएको थियो । तर यो आठ महिनाको अवधीमा वीरगन्ज भन्सारले लक्ष्यको ६१.८५ प्रतिशतमात्र अर्थात ९९ अर्ब ७१ करोड १७ लाख ४६ हजार रुपैयाँमात्र राजश्व संकलन गर्न सकेको हो ।

    यस्तै गत फागुन महिनामा पनि वीरगन्ज भन्सारले लक्ष्य भन्दा ४० प्रतिशत कम राजश्य संकलन गरेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिए । उनका अनुसार गत फागुन महिनामा भन्सार विभागले २१ अर्ब ३८ करोड ८१ लाख १९ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएकोमा वीरगन्ज भन्सारले लक्ष्यको ६१.४१ प्रतिशतमात्र अर्थात १३ अर्ब १३ करोड ४२ लाख ८ हजार रुपै्रयाँमात्र संकलन गर्न सकेको छ ।
    वीरगन्ज भन्सार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको आठ महिनामा हरेक महिनामा लक्ष्य अनुसारको राजश्व संकलन गर्न असफल हुदैं आएको छ ।

    वीरगन्ज भन्सारले गत साउनमा लक्ष्यको ७५.९६ प्रतिशतमात्र अर्थात ११ अर्ब ८६ करोड, गत भदौमा लक्ष्क्ष्यको ६५.५९ प्रतिशतमात्र अर्थात १२ अर्ब ७१ करोड, गत असोजमा लक्ष्यको ६५.३५ प्रतिशतमात्र अर्थात १४ अर्ब २७ करोड रुपैया राजश्व संकलन गर्न सकेको थियो । यस्तैै गत कात्तिकमा लक्ष्यको ५०.५३ प्रतिशतमा अर्थात १० अर्ब ३२ करोड, गत मङ्सिरमा लक्ष्यको ६०.२५ प्रतिशतमात्र अर्थात १२ अर्ब ८२ करोड, गत पुसमा लक्ष्यको ५९.२२ प्रतिशतमात्र अर्थात १२ अर्ब ७४ करोड र गत माघमा लक्ष्यको ५९.९४ प्रतिशतमात्र अर्थात ११ अर्ब ८३ करोड रुपैयाँ राजस्व संकलन गरेको पन्थीले जानकारी दिए ।

    वीरगन्ज भन्सारले गत आर्थिक वर्ष २०७९÷८० को आठ महिना (साउनदेखि फाागुनसम्म) को अवधीमा पनि लक्ष्यको ६०.३५ प्रतिशतमात्र राजश्व उठाउन सकेको थियो । त्यस अवधिमा भन्सार विभागले १ खर्ब ६८ अर्ब २३ करोड ८६ लाख ८५ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकोमा वीरगन्ज भन्सारले १ खर्ब १ अर्ब ५३ करोड ८० लाख ७५ हजार रुपैयाँ मात्र राजस्व संकलन गर्न सकेको थियो ।

    नयाँ सवारी साधन, डिजेल,पेट्रोल,कच्चा खाने तेल तथा औद्योगिक कच्चा पदार्थको आयातमा गिरावट आएका काारण त्यसको प्रत्यक्ष असर राजश्व संकलनमा पनि परेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक पन्थीले बताए ।

    चालु आर्थिक वर्षमा पहिलो आठ महिनाको अवधीमा कच्चा भटमासको तेलको आयातमा झण्डै ६२ प्रतिशतले गिरावट आएको पन्थीले बतााए । यसका साथै डिजेल र पेट्रोलबाट चल्ने नयाँ सवारीसाधनका साथै औद्योगिक कच्चा पदार्थको आयातमापनि गिरावट आएको उनले बताए । उनले भने,‘इन्धनबाट चल्ने सवारी साधनको आयात निकै घटेको छ ।आयात भएका नयाँ सवारीसाधनमापनि अधिकांश विद्युतीय सवारीसाधन बढी छन् । विद्युतीय सवारीसधानको राजश्व कम छ । त्यसकारणलेपनि राजश्व संकलनमा प्रत्यक्ष असर देखिएको हो ।
    बढी राजश्व उठ्ने मालवस्तु मध्येको औद्याोगीक कच्चा पदार्थ तथा सूर्तीजन्य पदार्थको आयातपनि घटेका कारणले राजश्व कम उठेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑