• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल-भारतका सुरक्षाकर्मीले एकसाथ मनाए होली

  • वीरगंज संजाल
  • १४ चैत्र २०८०, बुधबार ११:०६
  • ९४१

    वीरगंज | सीमा क्षेत्र रक्षार्थ खटिएका नेपाल र भारतका सुक्षाकर्मीहरुले एकसाथ फागुपर्व मनाएका छन्।

    मंगलबार बिहान धनुषाको खजुरीस्थित दशगजा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीहरू एक आपसमा होलीका रंग तथा शुभकामना साटासाट गरी हर्षोल्लासका होली पर्व मनाएका हुन्।

    सशस्त्र प्रहरी बल नेपालको आमन्त्रणमा भारतीय सशस्त्र सीमा बलका प्रहरी टाेली होली उत्सत्वमा सहभागी भएका थिए। उनीहरुलाई सीमा क्षेत्रका अन्य स्थानीयले पनि साथ दिए।

    ‘चाडपर्वहरूमा हामी परिवारसँग टाढा भएपनि सङ्गठनलाई नै परिवार मानेका छौं र यस्ता पर्वहरूसँगै मनाउन पाउँदा हामी हर्षित छौं’ सशस्त्र प्रहरी बल नेपाल नम्बर दुई छिन्नमस्ता बाहिनीका प्रमुख एवं नायव महानिरीक्षक दीपेन्द्र साहीले भने।

    उनले यसरीसँगै चाडपर्व मनाउँदा मनमा एक्लोपन महसुस नहुने उल्लेख गरे। ‘यसले देश र जनताको सुरक्षाको लागि काम गरौँ भन्ने भावना मजबुत हुन्छ। असत्यमाथि सत्यको जित नै होली पर्वको मूल मर्म हो।’ उनले भने।

    भारतीय सशस्त्र सीमा बलका कमान्डर गोविन्द सिंह भण्डारीले शुभकामना मन्तव्य दिँदै भने ‘नेपाल र भारतबिच रोटीबेटीको सम्बन्ध छ। धार्मिक संस्कृति सम्बन्ध पुरानो छ। दुवै देशका नागरिकबिच पनि उस्तै सम्बन्ध छ। यस्ता कार्यक्रमले हामी सीमामा खटिएका सुरक्षाकर्मीबिच प्रेमको रंग थपिएको छ।’

    दुवै देशका सुरक्षाकर्मी र नागरिकबिच सम्बन्ध थप सुमधुर बनोस् भन्ने उद्देश्यले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको सशस्त्र प्रहरी नम्बर ८ का गणका गणपति एसपी दर्शन गिरीले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑