• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेश प्रदेशमा सुराकी खर्च बन्द गर्ने निर्णय

  • वीरगंज संजाल
  • ८ चैत्र २०८०, बिहीबार १२:३८
  • ८९३

    वीरगञ्ज । मधेश प्रदेशको अतिविवादित बनेको सुराकी खर्च नलिने नवनियुक्त गृह, सञ्चार तथा कानुन मन्त्री सरोज कुमार यादवले निर्णय गरेका छन् ।

    यस अघि मधेश प्रदेशमा गृह मन्त्री बनेका सबैले सुराकी खर्च लिएका थिए । मन्त्रालयका अनुसार प्रति महिना मन्त्रीले डेढ लाख, राज्यमन्त्रीले एकलाख र सचिवले पचास हजारको दरले रकम बुझ्ने गरेका थिए ।

    गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी मंगलवार सम्हालेकै दिन मन्त्री यादवले सुराकी खर्च नलिने र त्यो कार्यविधिलाई नै खारेज गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेका छन् । उनको नेतृत्वमा एमाले मधेश प्रदेश सरकारमा सहभागी भएको छ ।

    यादवले मन्त्रालयमा बहाली गरेकै दिन सुराकीको अध्यायलाई अन्त्य गर्ने निर्णय गरेका छन् । ‘आफ्नो प्रहरी लगायतका सुरक्षा निकायहरु समेत प्रदेश सरकारसँग छैन्’ उनले भने, मासिक रुपमा सुराकी भत्ता बुझेर कहाँ सूचना दिएको भने समेत जानकारी छैन् ’ उनले भने, यसबाट मधेश प्रदेशको अनावश्यक रुपमा वार्षिक लाखौं रुपैयाँ खर्च भएको छ ।

    मधेश प्रदेश सरकारको पहिलो गृहमन्त्री बनेका ज्ञानेन्द्र कुमार यादवले सर्वाधिक ५४ लाख रुपैयाँ सुराकी बुझेको मन्त्रालयको तथ्यांक छ । सबै भन्दा कम रकम कांग्रेसका मो.समिमले बुझेका छन् । सुराकीको रकमले मधेश प्रदेशलाई देशैभरि विवादमा पारेको छ । कार्यविधि बनाएर रकम खर्च गरिए पनि त्यसको औचित्य भने पुष्टि हुन नसकेकाले त्यसलाई खारेज गर्ने प्रकृया थालेको मन्त्री यादवले बताए ।

    मधेश प्रदेश सरकारले प्रहरी समायोजनका लागि निरन्तर प्रयास गरिरहेको छ ।तर त्यो भन्दा अगावै सुराकीको नाममा रकम बुझेको विषयले विवादमा तानेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑