• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आधुनिक मेसिनको माग बढ्दा बिश्वकर्मा समुदायको पूर्खौली पेशा संकटमा

  • वीरगंज संजाल
  • ६ चैत्र २०८०, मंगलवार १८:०३
  • १२९७

    वीरगंज । वर्तमान समयमा कृषि परियोजनाका लागि विश्वकर्मा समुदायको पूर्खौली पेश संकटमा परेको छ । विभिन्न प्रकारका आधुनिक मेशिन तथा औजारको माग बढेसँगै उनीहरुको पूर्खौली पेशा संकटमा परेको हो ।

    ट्याक्टरको प्रयोग गरी फाली तथा रोटाभेटरर्सले खेतको जोताई कार्य र धान गँहु भित्र्याउन हार्भेस्टर तथा थ्रेसर लगायतका मेशिनहरुको प्रयोग बढ्दा परम्परागत औजारको माग घट्दो छ । जसकारण, विश्वकर्मा समूदायको लोहसारी (फलामको औजार उत्पादन तथा मर्मत गर्ने स्थान) लोपोन्मु्ख बनेको हो

    घरायसी तथा खेती किसानी सामान्य कार्यका लागि प्रयोग हुने, हसिया, खुर्पी, खुर्पा कोदालो, बन्चरो तथा खुकुरी बनाउन तथा मर्मतका लागि मात्र सर्वसाधारणहरु लोहसारी आउने जीराभवानी गाउँपालिका वडा नं ३ नौकाटोलाका प्रेम बिश्वकर्माले बताए । उक्त पेशामा काम गरे वापत पाउने ज्याला निकै कम भएकोले विश्वकर्मा समूदायका मानिसहरुले यो पेशा छाड्दै गएको उनको भनाइ छ ।

    परम्परागत चलन अनुसार वार्षिक रुपमा तोकिएको प्रतिपरिवार १ मन (४० केजी) धानबाट परिवारको खर्च धान्न नसक्दा समूदायका नयाँ बशंज अन्य पेशातर्फ आकर्षित भएको उनी बताउँछन् । यस पेशामा आय अत्यन्तै न्यून भएकाले अबका सन्तती अन्य पेशा रोज्दै शहर तथा बैदेशिक रोजगारीमा जाने गरेको उनको जिकिर छ । त्यस्तै जगरनाथपुर गाउँपालिका वडा नं १.पाण्डेपुरका अनन्त ठाकुर लोहारले पूर्खौली पेशा जोगाउनै लागि काम गरेको जनाए ।

    तर यो पेशाबाट जिविकोपर्जन गर्न भने सकस हुने बताउँछन्। बढ्दो आर्थिक मन्दी र महंगाइका तथा न्यून आम्दानीका कारण यस पेशाबाट मानिसहरु पछि हटेको उनको भनाइ छ । लोहसारीमा फलाम पिट्नु कठिन काम भएको तथा प्रयोग हुने कोइला महंगो भएको र ज्यालादारी सन्तोषजनक नहुँदा आफ्ना छोराछोरीहरूलाई अन्य पेशामा लगाउने ठाकुरले बताए ।

    पूर्खौली पेशा जोगाउन आफूले बिहान फलाम पिट्ने, फलामका औजार मर्मत गर्ने गरेको उनको कथन थियो । उनी भन्छन् ‘पेशा जोगाउन भएपनि बिहान नौ बजेपछि सिकर्मीको काम गर्न ठोरी गाउँपालिकामा रहेको फर्निचरमा काम गर्छु, यसले दैनिकी चलाउन भने पुग्दैन, त्यहि कारण छोराछोरीलाई भने अन्य काम लगाउने गर्दछु ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑