• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सागढीमा १५७ परिवारलाई बैशाखमा लालपुर्जा बाँड्ने तयारी , ठोरीमा बढी भूमीहीन सूचीकृत

  • वीरगंज संजाल
  • ४ चैत्र २०८०, आईतवार १४:०८
  • १०४१

    वीरगञ्ज । राष्ट्रिय भूमि आयोगले जिल्ला समिति पर्साले १५७ जना परिवारलाई जग्गाको लालपुर्जा वितरण गर्ने तयारी गरेको छ ।राष्ट्रिय भूमि आयोगले जिल्ला समितिले आज एक पत्रकार सम्मेलन गर्दै बैशाखमा लालपुर्जा बाँड्ने तयारी गरिएको जानकारी दिएको छ ।

    पर्सा जिल्ला आयोग अध्यक्ष तबरेज अहम्मदले पत्रकारसम्मेलनमार्फत बैशाखमा पर्सागढी नगरपालिकामा १५७ जनालाई लालपुर्जा दिन लागिएको बताए ।उनले भने,‘पर्सागढी नगरपालिकामा लालपुर्जा बाँडने तयारीमा छौं, नाप नक्सा भइसकेको छ । अब केही बाँकी प्रक्रिया पु¥याएर बैशाखमा सूचीकृत भएकाहरलाई जग्गाको लालपुर्जा बाडिन्छ ।’

    आयोगले जिल्लामा भूमिहीन दलित, भूमीहीम सुकुम्बासी र अव्यवस्थित बसोबासीका गरी ६ हजार ८ सय ८९ जना सूचीकृत भएका छन् ।पर्सा आयोगका अनुसार जिल्लाबाट सूचीकृत भएकाहरुको विवरण केन्द्रीय तथ्यांकमासमेत दर्ज भइसकेको छ ।

    पर्सा जिल्लाको विभिन्न पालिकामा भूमिहीन दलित १३ सय ६३, भूमीहीम सुकुम्वासी २५ सय ७७ र अव्यवस्थित बसोबासीमा २९ सय ४९ जना संख्या रहेको आयोगले तथ्यांक सार्वजनिक गरेको छ ।आयोगको तथ्यांक अनुसार जिल्लमा सबै भन्दा बढी पाँचवटा पालिकामा भूमिहीनको समस्या देखिएको छ ।

    ठोरी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी र बहुदरमाइ नगरपालिका तथा बीरगन्ज महानगरपालिकामा बढी भूमीहीनको समस्या देखिएको राष्ट्रिय भूमि आयोग पर्सा अध्यक्ष अहम्मद बताउँछन् ।उनका अनुसार त्यसमध्ये पनि ठोरी र पर्सागढीमा तीनवटै किसिमका भूमिहीनको संख्या रहेको देखिन्छ । तथ्यांक अनुसार ठोरीमा भूमिहीन दलितमा २६, भूमीहीम सुकुम्वासी १७ सय ४० र अव्यवस्थित बसोबासीमा १९ सय ६ जना सूचीकृत भएका छन् ।
    यसैगरी पर्सागढीमा भूमिहीन दलितको संख्या ७ सय ७२, भूमीहीम सुकुम्वासी ३ सय ५७ र अव्यवस्थित बसोबासीमा ५ सय ५४ जनाको संख्या छ ।

    सबै भन्दा कम भूमीहीनको समस्या भने बीरगन्ज महानगरमा देखिएको भूमि आयोग पर्साको तथ्यांक छ । अन्य पालिका तथा नगरपालिकाको हकमा भने लागत संकलन भइरहेकोले उनीहरुको विवरण आउन बाँकी रहेको भूमि आयोग पर्साले जनाएको छ ।

    अधिकांश पालिकाहरुले दलित तथा भूमीहीनहरुका हकमा सहयोग नगरिरहेको हुनाले उनीहरुको समस्या समाधानमा अप्ठयारो आइरहेको भूमि आयोग पर्साका अध्यक्ष अहम्मदको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑