• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बुधबार ०८ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चैत्र १७ देखि तेश्रो डुमरवाना गोल्डकप २०८० हुने

  • वीरगंज संजाल
  • ३ चैत्र २०८०, शनिबार २२:१३
  • ११०१

    सिमरा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा तेश्रो डुमरवाना गोल्डकप २०८० हुने भएको छ । जनमुखी युवा चारपाते क्लबको आयोजनामा चैत्र १३ गतेदेखि प्रतियोगिता हुने भएको हो । आयोजक क्लबले डुमरवाना खेल मैदानमा आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो । चैत्र २३ गतेसम्म सञ्चालन हुने प्रतियोतिमा ८ वटा टिमको सहभागिता रहनेछ । प्रतियोगिताको बिजेताले १ लाख पचार हजार र उप बिजेताले ७५ हजार रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    प्रतियोगितामा एपिएफ बर्दिवास, भरतपुर फुटबल क्लब चितवन, विरगञ्ज युथ एकेडेमी पर्सा, रिगल हेटौडा रिसोर्ट मकवानपुर, एभरेष्ट फुटबल एकेडेमी सर्लाही, निजथढ एफसी, विरगञ्ज युनाईटेड विरगञ्ज र आयोजक जनमुखी युवा चारपाते क्लबको सहभागिता रहनेछ । प्रतियोगिताको मुख्य सहयोगी संस्थामा जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय र सहयोगी संस्थामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ को कार्यालय रहेको छ । प्रतियोगिताको सह आयोजकमा डुमरवाना भेट्रान क्लब डुमरवाना रहेको छ ।

    करिव १३ लाखको लागतमा आयोजना हुन लागेको प्रतियोगिता आयोजना गर्न उपमहानगरपालिकाको कार्यालयले ५ लाख र वडा नम्बर १५ को कार्यालयले ३ लाख रुपैया सहयोग गरेको छ । क्लबका अध्यक्ष हेम नारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर १५ का कार्यवहाक अध्यक्ष रामेश्वर खा थारु, वडा नम्बर १५ का वडा सचिव प्रदिप रेग्मी, पत्रकार महासंघ बाराका अध्यक्ष रेमश तिवारी, आयोजक क्लबका सदस्य जितु पटेल, डुमरवाना भेट्रानका सचिव मनोज चौधरी, कोषाध्यक्ष रोशन चौधरी, सदस्य लाल बहादुर गुरुङ साईला’, प्रतियोगिता संयोजक दिपेश चौधरी, सह संयोजक जितेन्द्र पटेल, आयोजक क्लबका सदस्य धिरेन्द्र खा थारु लगायतको उपस्थिति रहेको थियो । डुमरवाना गोल्डकपको पहिलो संसकरण २०७८ र दोश्रो २०७९ सालमा आयोजना भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑