• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अभिभावक संघ पर्सा द्वारा रक्तदान कार्यक्रमको आयोजना सम्पन्न

  • वीरगंज संजाल
  • ३ चैत्र २०८०, शनिबार १८:०७
  • १७३३

    वीरगन्जमा । अभिभावक संघ पर्साले वीरगन्जको घणटाघरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४ महिला सहित ६२ जनाले रगतदान गरेका हुन् ।
    अभिभावक संघ पर्साका अध्यक्ष सन्दीप साहको अध्यक्षतामा एवं वीरगन्ज महानगरका सन्स्थापक मेयर विजय सरावगिको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा पुजा ढकाल, पुनम यादव,मनिषा कुमारी झा, ओनिका कुमारी, राकेश साह तेलि,अभिषेक सिंह ,अरसे आजम,हिरा प्रसाद पुडासैनी,संतोष कुमार यादव,राजेन्द्र भट्टराई , सुशिल कुमार साह, अभिमन्यु सिंह ,राहुल सर्राफ, , राजकुमार राय, नरेन्द्र कुमार तिवारी,बलिराम चौधरी, अजित कुमार मण्डल लगायतले आआफ्नो अमुल्य रगतको दान गरि मानवता बलियो बनाएका थिए ।

    रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगतको अभाव भएपछि होलीको पुर्वसन्ध्यामा होलिको शुभकामना आदानप्रदान गर्न आजको रक्तदान कार्यक्रमको आयोजना गरिएको रक्तदान कार्यक्रममा शाश्वत बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगन्जले सहयोग गरेको अध्यक्ष साहले बताए ।सो कार्यक्रममा नेपाल बुद्धिजिवि परिषद मधेश प्रदेशका अध्यक्ष शम्भु गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,वीरगन्ज युवा समाजका अध्यक्ष संजीव थापा, जनमत पार्टीका जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफ, दाइजो प्रथा एवं समाजिक कुरिती जागरण मन्चका अध्यक्ष बृजेश्वर प्रसाद चौधरी, युवा अभियन्ता दिलिप राज कार्की,केदार गुप्ता,सन्चारकर्मिहरु श्याम गुप्ता,जगत राई,सन्ज

    य दास थारु लगायत विभिन्न संघ संस्थाका पदाधिकारी प्रतिनिधिहरु एवं अभिभावक संघका पदाधिकारी सदस्यहरुको बाक्लो सहभागिता रहेको थियो ।
    सो रक्तदान कार्यक्रममा रक्तदाताहरु लाई टिसर्ट एवं प्रमाणपत्र दिएर सम्मानित गरिएको कार्यक्रममा सहजीकरण संघका कोषाध्यक्ष कन्हैया पटेलले गर्नु भएको थियो भने रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभ राज पाण्डे नेतृत्वको टोलिले रक्तदाताहरुलाइ सघाएका थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑