• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जसले विधवा बुहारी अन्माए…

  • वीरगंज संजाल
  • ३ चैत्र २०८०, शनिबार १५:२७
  • २४२५

    वीरगंज | गुल्मी शान्तिपुरका लक्ष्मीधर गौतमले विधवा बुहारीलाई अन्माएर पठाएका छन्। बुटवलमा बस्दै आएको गौतम परिवारले शुक्रबार बुहारी धना न्यौपानेलाई अन्माएर बिदा गरेका हुन्। लक्ष्मीधरका छोरा ध्रुव गौतमको करेन्ट लागेर तीन वर्षअघि निधन भएको थियो। निधनको समयमा ध्रुव २७ वर्षका थिए। निधनको तीनवर्ष अघि नै २०७४ ध्रुवको धनासँग बिहे भएको थियो। ‘छोराबुहारी बुटवलमा इलेक्ट्रोनिक्स पसल चलाउँथे। छोरोले इलेक्ट्रिसियन पढेको थियो,’ लक्ष्मीधरले भने, ‘त्यहीबेला छोरा दुःखद् घटना भयो।

    त्यसपछि २४ वर्षकै उमेरमा बुहारी धना विधवा भइन्। ‘नातिनातिना भएकै थिएनन्। बिचरीको कलिलो उमेरमा सिउँदो पुछियो,’ लक्ष्मीधरले नागरिक न्युजसँग भने। त्यसपछि लक्ष्मीधरले बुहारीलाई सान्त्वना दिएका थिए। ‘मेरा तीन छोरा हुन्, उ त बितिगयो। तर, बुहारीका रुपमा तिमि पनि छोरा नै भयौं भनेर सम्झाउने कोसिस गरेको थिएँ,’ लक्ष्मीधर सम्झिन्छन्,‘तिम्ले लिने निर्णय मलाई भन। यतै बस्छौं, तीन भाइको अंश कायम नै छ, बिहे गर्छौं भने छोरी झैँ अन्माएर पठाउँछु भनेँ।’

    ध्रुवको मृत्युपछि धना तीनवर्ष विधवा भएरै बसिन्। स–सानो जागिर गर्न थालिन्। घरपरिवारसँग पनि आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको लक्ष्मीधर बताउँछन्। लक्ष्मीधर आफू भने १० वर्ष इजरायल बसेर एक महिनाअघि नेपाल फर्किए। ‘म आएपछि बुहारीले आफूलाई एक जना मान्छे मन परेको र घरपरिवार राजी भए विवाह गर्ने मनसायमा रहेको सुनाइन्,’ लक्ष्मीधरले भने,‘उनीहरूको मन मिलेकाले सकेको सबै कुरा चाँजोपाँजो मिलाएर हिजो हिन्दु परम्परा अनुसार अन्माएर पटाइदियौँ। भोलि दुर्गन गर्न आउँछु भनेका छन्।’

    धनाको पछिल्लो विवाह अमृत पौडेलसँग भएको छ। दुवैले एक अर्कालाई मन पराएर विवाह गर्ने प्रस्ताव ल्याएको लक्ष्मीधर बताउँछन्। ‘बाबु साउदी अरेबियामा काम गर्नुहुँदो रहेछ। थोरै हतार भएकाले हिजो विवाह गरिदियौँ,’ लक्ष्मीधरले भने।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑