• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ट्राफिककै लापरवाहीले ट्राफिक लाईट बिहिन वीरगन्ज

  • वीरगंज संजाल
  • १ चैत्र २०८०, बिहीबार ११:४९
  • २४२९

    वीरगन्ज । वीरगन्ज महानगर पालिकाको घण्टाघर चोकमा जडान ट्राफिक लाईट प्रयोग बिहिन भएको छ । ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन वीरगन्जको घण्टाघर चोकमा ट्राफिक संकेतको लाईट जडान गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको पहल र वीरगन्ज महानगरपालिकाको सहयोगमा उक्त ट्राफिक लाईट जडान गरिएको छ।

    ट्राफिक लाईट नहुँदा जथाभावी सवारी चलाउने र ट्राफिक व्यवस्थापन गर्न समस्या भइरहेको हुँदा महानगरको सहयोगमा ट्राफिक लाईट जडान गरिएको थियो। ट्राफिक लाईट जडानका लागि दिल्लीबाट प्राविधिकहरु ल्याएर जडान गरिएको थियो। तर ट्राफिक प्रहरी कार्यालय पर्साको लापर्वाहिले वीरगन्जमा ट्राफिक लाईट जडान हुनुको ठाउँमा भएको ट्राफिक लाइट पनि कमै नलाग्ने भएको छ। मधेश प्रदेश कै एक मात्र महानगर वीरगन्ज महानगर जाहा ट्राफिक सम्बन्धि कुराआउदा किन पिछडिएको नगर जस्तो लाग्छ ।

    वीरगन्जको कुनै कुनै चोकमा ट्राफिक प्रहरीको उपस्थिति भएतापनी पुर्णरुपमा ट्राफिक नियमको पालना भएको हेरिदैन । ट्राफिक लाइटको कारण ट्राफिक बेवास्थापनको सटा झन् यात्रु हरु मारमा परेका छन। कुनै बेला ट्राफिक लाइट बलेतापानी ट्राफिक नियमको पालना हुदै न। कुनै बेला त् ट्राफिक लाइट बलेको हुन्छ र बाहिरबाट आउने सवारी चालक हरु पर्खेका हुन्छन भने अर्को तिरा सवारीहरू चलिरहेका हुन्छन। एक जना ट्राफिक प्रहरीले नामगोप्य राखने सर्तमा भने ” जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको प्रमुखकै लापरवाहीले यस्तो भैरहेको छ। ५/६ वटा बाटोको चौकमा २ वटा ट्राफिक प्रहरी खटाइएकोमात्र हुन्छ। जसले घण्टाघर चोकमा जडान ट्राफिक लाईट भएको अथवा नभएको कुनै अर्थ हुदैन। उनले भने नियम त पालना गर्नै पर्छ हैन भने नियम को के अर्थ ! ” वीरगन्जमा ट्राफिकको नियम मात्र घन्टाघर चोकमै सिमित थियो आजकल त्यो पनि हराएको छ। किनहोला येस्तो ? जनचासोको विषय बन्दै गएको छ । साथै अवलोकन गर्दा वीरगन्ज लाई ट्राफिक लाईट मुक्त क्षेत्र घोषणा गर्नु पर्यो जस्तो अनुभुती हुन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑