• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पोखरिया नगरपालिका का मेयर प्रदुमन प्रसाद चौहान, पानस मा बती बालेर उदघटान

  • वीरगंज संजाल
  • ३० फाल्गुन २०८०, बुधबार २२:०८
  • २२६९

    राजन कुमार बानिया पर्साको पोखरिया नगरपालिकाको नगर उपप्रमुख स्तरिय योजना अन्तर्गत सामुदायिक बिधालय का शिक्षक,शिक्षिका बालबिकास,र कर्मचारी हरु सम्मान कार्यक्रम पोखरिया को शिवमन्दिर को सभा हल मा भएको छ।पोखरिया नगरपालिका ले अायोजना गरेको २५ वटा सामुदायिक बिद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारि गरि २सय ४० जना लाई एक कार्यक्रम का बिच सम्मानित गरिएको छ।

    कार्यक्रममा अध्यक्ष्ाता गर्हन गर्नु भएका पोखरिया नगरपालिका का मेयर प्रदुमन प्रसाद चौहान, पानस मा बती बालेर उदघटान गर्नु भएको थियो। पोखरिया नगरपालिका अन्तर्गत रहेका सामुदायिक बिधालय का शिक्षक,शिक्षिका तथा कर्मचारी हरु प्रमाणपत्र , गमछा ,बैग दिएर ,सम्मानित गरेका छन।सम्मानित कार्यक्रम लाई संबोधन गर्दै मेयर चौहान ले भने शिक्षक हरु लाई भगवान को दर्जा दिनु भएको थियो।

    बालबालिका हरु अामा बुवा पछी शिक्षक हरु गुरु र भगवान रहेको बताए। शिक्षक हरु ले चाहे भनी बालबालिका हरु लाई शिक्षा दिएर उज्यालो दिन सक्छ, चाहे भनी अन्धयारो पनि दिन सक्छ। त्यसै कारण शिक्षक हरु ले बालबालिका हरु लाई भगवान भएर उज्यालो दिन्छ। पोखरिया नगरपालिका सामुदायिक बिधालय का शिक्षा मा सुधार भएको छ। यो सबै तपाईं हरु मेहनत र लगनसिलता हो। यो भन्दा बढि यस्तै सुधार भएर जाअोस शिक्षक हरु लाई बधाई समेत दिनु भएको हो।सम्मानित कार्यक्रम सम्मानित गर्दै नगर उपप्रमुख रूबी ठाकुर ले भनिन बिधार्थी हरु को भबिष्य शिक्षक हरु को हाथ मा हुन्छ।शिक्षक हरु को मेहनत र ईमानदारीता का कारण पोखरिया मा शिक्षा सुधर भएको ले नगरपालिका शिक्षक,शिक्षिका र कर्मचारी हरु उच्च मनोवल बढाउन लाई सम्मानित गरिए को छ। अाउने दिन मा यो भन्दा राम्रो शिक्षक र बिधार्थी हरु हक हित मा कार्यक्रम लिएर अाउने नगर उपप्रमुख ठाकुर ले बताईन।कार्यक्रम प्रमुख प्रसाशकिय अजय श्रीवास्तव, वडा अध्यक्ष लक्षमण साह,नौसाद अालम,किशोरी साह, नेकपा एमाले का नगर अध्यक्ष बिन्धयाचल ठाकुर,नेपाल शिक्षक संग सचिव बिनोद गिरी, शिक्षा शाखा प्रमुख बिजय झा, शिक्षा शाखा सहायक बिनोद चौहान, शिक्षक दिपक ठाकुर, प्रअ अोमप्रकास रौनियार , प्रअ प्रबत ठाकुर, पारस ठाकुर , सबै बिद्यालयको शिक्षक, शिक्षिका तथा कर्मचारी ,जनप्रतिनिधि संचारकर्मी, लगायतको उपस्तिथि रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑