• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल रेल्बे मा.बि.द्वारा बिदाइ कार्यक्रम सम्पन्न ।

  • वीरगंज संजाल
  • ३० फाल्गुन २०८०, बुधबार २०:४२
  • १२६१

    वीरगंज । श्री नेपाल रेल्वे मा.बिद्वारा कक्षा १० मा अध्यनरत बिद्यार्थीहरुको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
    बिरगन्ज वडा नम्बर ९ मा रहेको उक्त बिधालयमा अध्यनरत ९ कक्षाका बिद्यार्थीहरुले कक्षा १० का बिद्यार्थीहरुलाई बिधालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि बिदाई गरेका हुन ।

    बिधालयला प्र.अ प्रभु रौनियारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि वडा नमबर ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताले बिरगंजको मुटुमा रहेको एक मात्र सरकारी बिधालयको रुपमा स्थापित बिधालयलाई चौतर्फी हेला गरेको बताए ।
    बिधालय घण्टाघरको मुटुमा रहेको र यश वडाको एक मात्र बिधालय भएको हुनाले स्थानीय सरकार , यहाका उधोगी ब्यपारी , समाजसेवी लगायत विभिन्न सघ सस्थाले मिलेर यस्को बिकास गर्नु पर्ने देखिए तापनि हाल सम्म कुनै पनि निकायले सो सहकार्य नगेरेको बताए ।

    आफुहरुको कार्यकालमा बिधालयलाई चौतर्फी बिकासको लागि सक्दो सहयोग गरेको र आउने दिनमा सो सहयोग जारी रहने बाचा गरे तर आफुले मात्र बिधालयमा सबै कुरा ब्यवस्थापन गर्न न सक्ने र यसको लागि सबैको सहजीकरण सहकार्य आवस्यक रहेको बताए ।
    बिधालयमा रेगुलर र इग्जामटेड गरि कुल ६९ जना बिद्यार्थीले आउदो एस.इ.इ को परिक्षा दिने बिधालयका लेखापाल जगमोहन रौनियारले बताए ।
    कार्यक्रममा बिधालय ब्यवस्थापन समितीका अध्यक्ष बिजय रौनियार , धिरज पास्वान , सोनिकुमारी वडा समितीका सदस्य सोनि पास्वान , गिता मान्धर लगायत शिक्षक तथा बिद्यार्थीहरुको उपस्थितरहेको थियो भने कार्यक्रम संचालन बिधालयका सहायक प्र.अ मनोज यादवले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑