• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पशुपक्षीको तस्करी प्रयास गरेको आरोपमा थाई विमानस्थलबाट ६ जना भारतीय पक्राउ

  • वीरगंज संजाल
  • २३ फाल्गुन २०८०, बुधबार १९:१३
  • १६४५

    बैङ्कक । थाइल्यान्डका भन्सार अधिकारीहरूले रेड पान्डा, सर्प, सुगा र छेपारोलगायत ८६ अन्य पशुपक्षीको तस्करी प्रयास गरेको आरोपमा छ भारतीयलाई पक्राउ गरेको अधिकारीहरूले बुधबार बताएका छन् ।

    बैङ्ककको सुवर्णभूमि विमानस्थलमा संदिग्धहरूले मुम्बईका लागि उडान भर्ने प्रयास गरिरहेको बेला उनीहरूको जाँच गरिएको सामानमा अवैध पशुपक्षी समूह लुकाएको पाइएको थियो । थाइल्यान्ड वन्यजन्तु तस्करहरूका लागि प्रमुख ‘ट्रान्जिट हब’ हो । तस्करहरूले प्राय पशुपक्षीलाई चीन र भियतनाममा बिक्री गर्दछन् । यद्यपि हालैका वर्षहरूमा भारतमा तस्करीमा वृद्धि हुन थालेको छ ।

    भन्सार विभागले विज्ञप्तिमा भनेको छ, “कालो घाँटी भएको मनिटर छेपारो २९ वटा, २१ वटा सर्प, सुगासहित पक्षी १५ गरी कूल ८७ पशुपक्षी छन् भन्ने हामीलाई थाहा भयो, ती पशुपक्षी सामानभित्र लुकाइएको थियो ।”

    विभागले जारी गरेको तस्बिरहरूमा लोपोन्मुख प्रजाति रेड पान्डाले सानो डालोबाट बाहिर हेर्दै गरेको देखिएको छ भने एउटा सुगा हावाका लागि प्वाल पारिएको ढक्कनसहितको प्लास्टिक कन्टेनरमा बन्द गरिएको थियो । धेरै प्लास्टिक टबहरूमा छेपाराहरू राखिएको थियो भने सर्पहरूलाई कपडाको थैलीमा एकसाथै लपेटिएको देखिएको थियो ।

    संदिग्धहरूले अधिकतम १० वर्षको कारागार वा आयात शुल्कको चार गुणा सजाय भोग्नुपर्नेछ । गत महिना एक मङ्गोलियालीलाई कोमोडो ड्र्यागन, अजिङ्गर र दुई दर्जन जीवित माछा मुलुकबाट बाहिर तस्करी गर्न खोजेको आरोपमा सोही विमानस्थलमा पक्राउ गरिएको थियो ।- (रासस/एएफपी)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑