• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जीतपुरसिमरा महोत्सवको तयारी पूरा

  • वीरगंज संजाल
  • १८ फाल्गुन २०८०, शुक्रबार १४:०८
  • १५४९

    परवानीपुर | परवानीपुर १८ गतेदेखि शुरू हुन लागेको जीतपुरसिमरा महोत्सवको तयारी पूरा भएको छ । आयोजकले बिहीवार महोत्सव स्थलमा पत्रकार सम्मेलन गर्दै प्रथम संस्करणको यो महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पत्रकार सम्मेलनमा महोत्सव आयोजक मूल समारोह समितिका अध्यक्ष्F मोहन शर्मा लामिछानेले फागुन २९ गतेसम्म हुने महोत्सवमा १५० भन्दा बढी विभिन्न व्यावसायिक प्रतिष्ठानका स्टल रहने जानकारी गराए । करीब रु ५० लाख लागत खर्च अनुमान गरिएको सो महोत्सवमा थारू समुदायको रीतिरिवाज झल्किने संस्कृति, नेपाली सेना एवं सशस्त्र प्रहरीले आआफ्नो चिनारी झल्काउने स्टल राख्ने जनाएका छन् । त्यसैगरी, अटोमोबाइल, खाद्यान्न, निर्माण सामग्रीलगायतका उद्योगहरूले स्टल राख्नेछन् । साथै विभिन्न परिकार बिक्रीको लागि स्टार्टअप तथा पसल व्यवसायीहरूको लागि स्टल बुकिङ भएको उनले जानकारी गराए ।

    आर्थिक मन्दीबाट देश गुज्रिरहेको अवस्थामा सर्वसाधारणको भीड बढाउने र परिवारजनसँग मेला घुमघामसँगै खरीद–बिक्री र मनोरञ्जन प्रदान हेतु आयोजना गर्न लागेको महोत्सवको मुख्य नारा ‘कृषि पर्यटन, खेल, उद्योग र व्यापार, जीतपुरसिमरा मधेस समृद्धिको मुख्य आधार’ रहेको छ ।महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ । महोत्सव फागुन १८ गते दिउँसो २ बजेदेखि औपचारिकरूपमा मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले उद्घाटन गर्ने कार्यक्रम छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आगमन हुने चर्चा भएपनि उनको व्यस्तताको कारण आउने सम्भावना कम छ ।

    जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा भइरहेको सो महोत्सवको पत्रकार सम्मेलनमा नगर उवासङ्घका महासचिव प्रकाश गिरी, साझेदारी वन महासङ्घ, मधेस प्रदेशका अध्यक्ष गणेशजीप्रसाद साह, नेकपा माओवादीका बारा अध्यक्ष क्षत्रबहादुर श्रेष्ठ अनिल, नेपाल पत्रकार महासङ्घ, बाराका अध्यक्ष रेशम तिवारीलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण महोत्सवका सूचना विभाग प्रमुख राजुराज गिरीले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज बुधबारको राशिफल
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑