• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदीप पोलिथिनमा व्यवस्थापकले लगायो ताला

  • वीरगंज संजाल
  • १८ फाल्गुन २०८०, शुक्रबार १४:०२
  • १४३७

    बारा | परवानीपुर गाउँपालिका–४ चैनपुरस्थित करीब चार दशकदेखि सञ्चालनमा रहेको प्रदीप पोलिथिन इन्डस्ट्रिज प्रालिमा व्यवस्थापन पक्षले ताला लगाएको छ । आर्थिक मन्दीबाट गुज्रिरहेको अवस्थामा मजदूरहरूको विवादका कारण व्यवस्थापन पक्षले गत फागुन १५ गतेदेखि मूलगेटमा तालाबन्दी गरेको हो । तालाबन्दी भएको जानकारी पाएपछि सो उद्योगमा कार्यरत मजदूरहरू मर्कामा परेका छन् । उनीहरूले व्यवस्थापन पक्षले सूचना जारी नगरी अचानक मूलगेटमा तालाबन्दी गर्नु दुःखद भएको भन्दै विरोध जनाएका छन् । उनीहरूले ताला खोलाउन व्यवस्थापन पक्षसँग आग्रह गरेका छन् ।

    नेकपा एमालेनिकट समग्र उद्योग ट्रेड युनियन नेपाल एकाइ अध्यक्ष गोपीलाल राउत कुर्मीले उद्योग व्यवस्थापन पक्षले मजदूरहरूको श्रम शोषण गर्न मासिक सेवासुविधाबाट मजदूरहरूलाई जगेडामा राख्दै १५ दिनको लागि प्रतिदिन रु २०० को दरले तीन हजार दिन थालेपछि टे«ड युनियनले श्रम कार्यालय वीरगंजमा छानबीन गर्न उजूरी गरेको बताए । यसै विषयमा श्रम कार्यालयले रोजगारदाता र मजदूरहरूलाई फागुन २१ गते वार्ताको लागि बोलाएको छ ।
    त्यसैको निहुँमा व्यवस्थापन पक्षले मजदूरहरूको रोजगार खोस्न उद्योगमा तालाबन्दी गरेको हुन सक्ने मजदूरहरूको आरोप छ ।

    वीरगंजका व्यवसायी देवकीनन्दन अग्रवाल सञ्चालक रहेको सो उद्योगमा १२ जना स्थायी र छजना दैनिक ज्यालादारी गरी १८ जना कार्यरत छन् । प्लास्टिकको बाल्टिन बनाउने सो उद्योगको व्यवस्थापन पक्षले मजदूरहरूलाई मासिक जगेडामा राख्दै तलब भत्ता घटाउँदै जाने र अन्त्यमा मजदूरहरू बाध्य भएर नोकरी छाड्ने मनसायले गैरकानूनी काम गरिरहेको मजदूरहरूको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज बुधबारको राशिफल
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑