• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाराको दुधौरा खोलाका ठेकेदारले गर्दैछन कर छली

  • वीरगंज संजाल
  • १६ फाल्गुन २०८०, बुधबार १६:२७
  • १७२९

    बारा । बाराका दुधौरा खोलाबाट गिट्टी, बालुवा, ग्रेबलको भएको ठेक्कापाटमा कर छली भइरहेको तथ्य फेला परेको छ । खोलाबाट खोलाजन्य पदार्थमा लाग्ने कर असुली जालझेल भइरहेको तथ्य फेला परेको हो । दुधौरा खोलाबाट गिट्टी, बालुवा, ग्रेबलको ठेक्कापाटा लिएका संदेश सप्लायर्सले एउटा भ्याटमा बढी गिट्टी, बालुवा, ग्रेबलको लोडिङ गराइरहेको कागजात फेला परेको छ ।

    संदेश सप्लायर्सले यही १४ गते गनी हुसेन सप्लायर्स एण्ड कन्ट्रक्सनलाई दुधौरा खोलाबाट नदीजन्य पदार्थ अर्थात् मिक्स ग्रेबल बेचेको भ्याट बिल काटेका थिए । प्रदेश २–०३–००१ क २५४९ नम्बरको गाडीलाई बेचिएको मिक्स ग्रेबल एउटै भ्याट बिलमा यही गाडीलाई २ पटक लोडिङ स्लिप दिइएको गनी सप्लायर्सले जनाएको छ । गनी सप्लायर्सले भन्छ,‘दुधौरा खोलाबाट नदीजन्य पदार्थ लिदा एउटै भ्याट दिन्छ, त्यही भ्याट बिलबाट पटकपटक ढुवानी गर्न लगाउँछ ।’

    तर खोलाजन्य पदार्थको ओसारपसार गर्दा त्यो नियमावली भने छैन् । नियमावली अनुसार एउटा भ्याट बिलमा एक पटक मात्रै नदीजन्य पदार्थ बेचबिखन गर्न पाइने व्यवस्था छ । तर दुधौरा खोलाका ठेकेदारले भने एउटौ भ्याट बिलमा पटकपटक नदीजन्य पदार्थ विक्री गरिरहेको छ । यही १४ गते दुधौरा खोलाबाट मिक्स ग्रेबल लिदा एउटा भ्याट बिलमा ००७९९ र ००८०० नम्बरको २ वटा लोडिङ स्लिप रसिद दिएको गनी सप्लायर्सले जनाएको छ ।

    तर यो २ वटै रसिदमा भने यो दिन एउटा मात्रै भ्याट बिल दिएको अर्को एक सप्लायर्सको पनि भनाइ छ । नाम नराख्ने शर्तमा उनले भने–यो समस्या दुधौराको खोलाको मात्रै छैन्, बाराका अधिकाश खोलाका यही समस्या छन् ।
    बाराका बलगंगा, पसाहा, बकैया खोलाको पनि यस्तै रवैया रहेको गनी सप्लायर्सको गुनासो छ । उसका अनुसार सबै खोलामा एउटै भ्याट बिलबाट बढी पटक बालुवा, ग्रेबलसहित नदीजन्य पदार्थ ढुवानी हुने गरेको छ । तर सम्बन्धित निकाय भने मौन रहेको गनी सप्लायर्सको भनाइ छ । प्रशासनिक निकायको मिलोमतोमा ठेकेदारहरु भ्याट छल्ने काम गरिरहेको उनको गुनासो छ ।

    तर यो आरोप गलत भएको दुधौरा खोलाका ठेकेदार रमेश घिमिरेले जनाए । उनका अनुसार आफ्नो खोलाबाट जाने सबै गाडीको हरेक पटक भ्याट बिल दिने गरिएको छ । उनले भने,‘हामीले हरेक गाडीको बिल हरेक पटक दिने गर्छौ, एउटा भ्याट बिलमा एकैपटक काम गर्छौ । त्यसकारण अन्य आरोप तथ्यहीन विषय हो ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑