• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शुक्रबार १० श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाराका चार सय कृषकले पाए कृषि सामग्री सुवर्ण गापाले कृषक समूहलाई ५ लाख दिने घोषणा

  • वीरगंज संजाल
  • १५ फाल्गुन २०८०, मंगलवार ०८:०९
  • १३९७

    बाराका चार सय किसानलाई स्लामिक रिलिफ र जेजेवाइसीले कृषि सामग्री वितरण गरेको छ ।
    जिल्लाको सुवर्ण गाउँपालिका र महागढीमाई नगरपालिकाका चार सय किसानलाई सहज सिंचाई सहितको खेतीपातीका लागि माग भए अनुसारका कृषि सामग्री वितरण गरेको हो ।
    डेढ वर्षदेखि समूहमा संगठित भएर विभिन्न किसिमका तालिम लिएर जलवायु मैत्री खेतीपातीको प्रयासमा जुटेका कृषकहरुलाई कृषि सामग्री वितरण गरिएको हो ।

    पन्ध्र हजार नौ सय पचास रुपैंया मुल्यको मोटर १०१ जनालाई, एक हजार सात सय रुपैंयाको तिन सय ३० थान त्रिपाल, १० किलो बराबर दुई हजार एक सय रुपैंयाको डेलिभरी पाइप दुई सय ६८ जनालाई वितरण गरिएको परियोजनाले जनाएको छ ।
    कृषि सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश राय यादवले कृषक समुहलाई ५ लाख रुपैंया अनुदान दिने घोषणा गरेका छन् ।
    अध्यक्ष यादवले स्लामिक रिलिफ नेपाल, स्लामिक रिलिफ क्यानडाको सहयोग तथा जनजागरण युवा क्लब जेजेवाइसी बाराको आयोजनामा संचालित समूदायको उत्थानशिलता सुदृढिकरण एससिआर परियोजना अन्तर्गत गठित १० वटा समूहलाई ५० हजारका दरले जम्मा ५ लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् ।

    उनले सो अनुदानको सहि सदुपयोग भए अर्को वर्ष प्रति समूह १ लाखका दरले १० लाख अनुदान उपलब्ध गराउने समेत प्रतिवद्धता जनाए ।
    सुवर्णमा आयोजित कार्यक्रमको अध्यक्षता गरेका जेजेवाइसीका उपाध्यक्ष राजदेव साहले कृषि सामग्रीको सहि सदुपयोग गरेर कृषि कर्मबाटै आर्थीक उन्नती भएको हेर्ने दाता सँस्थाको चाहना पुरा गर्न सबै लाभग्राहीलाई आग्रह गरे ।
    त्यस्तै महागढिमाईमा आयोजित कार्यक्रमको अध्यक्षता गरेका जेजेवाइसीका सचिव सियाराम यादवले लाभग्राहीको माग अनुसारकै सामग्री दिंदै गर्दा कृषि कर्ममा लागेका सदस्यहरुले सोच अनुसारको उपलब्धि हासिल गर्नेमा विश्वस्त रहेको बताए ।
    परियोजना अन्तर्गत सुवर्ण गाउँपालिकामा २० सदस्यिय १० वटा तथा महागाढिमाई नगरपालिकामा २० सदस्यिय १० वटा महिला कृषक समूह रहेको तथा जलवायुमैत्री खेतिपातिको प्रयासमा जुटेको परियोजनाका कार्यक्रम संयोजक डा.अजय कुमारले जानकारी गराए ।
    उनका अनुसार कृषि समूहमा छलफल पश्चात् माग भए अनुसारकै कृषि सामग्री वितरण गरिएको हो ।
    कार्यक्रममा परियोजना अन्र्तगत गठित सेवा युवा क्लबका अध्यक्ष आमीर खान पठान, परियोजनाका लैंगिक तथा संरक्षण अधिकृत लक्ष्मी खरेल, पशु प्राविधिक जैनुल मियाँ धोवी, वडाका प्रतिनिधिहरु, स्थानिय भद्रभलाद्यीहरुको सहभागिता रहेको परियोजनाका सामुदायिक परिचालक हमेशा खातुनले जानकारी दिइन् ।
    २० वटै कृषक समूह सम्बन्धित पालिकामा दर्ता भएको तथा सोको विधान समेत सोमवारको कार्यक्रमका बिच समूहलालाई हस्तान्तरण गरिएको सामुदायिक परिचालक सुरेश यादवले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑