• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रुंगटा परिवारसँग दोहोरो नागरिकता चार वर्षमा पनि सकिएन छानबिन

  • वीरगंज संजाल
  • ६ फाल्गुन २०८०, आईतवार १३:०९
  • २०१७

    वीरगंज । सप्तरीको राजविराज नगरपालिका–९ घर भएका रुंगटा परिवारको दोहोरो नागरिकता प्रकरणको छानबिन गृह मन्त्रालयमा अड्किएको छ । राजेन्द्रकुमार रुंगटा, उनकी श्रीमती मन्जु रुंगटा, छोराहरू राहुलकुमार रुगंटा र अंकितकुमार रुंगटा तथा छोरी पूजा रुंगटासँग नेपाल र भारत दुवै देशको नागरिकता रहेको पाइएपछि जिल्ला प्रशासन कार्यालय सप्तरी र गृह मन्त्रालयले छानबिन थालेका थिए । तर, गृहले अहिलेसम्म छानबिन टुंग्याएको छैन । सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले दोहोरो नागरिकताको विषयमा छानबिन भइरहेको दाबी गरे । यद्यपि, जिल्ला प्रशासनले गृह मन्त्रालयलाई लेखेको पत्रको जवाफ नआएको र यो प्रकरणको अनुसन्धान जारी नै रहेको उनले बताए ।

    दोहोरो नागरिकतासम्बन्धी मुद्दामा आरोपी रहेका पाँच जनामध्येका एक अंकितकुमार रुंगटाले आफूहरूसँग दोहोरो नागरिकता नरहेको जिकिर गरेका छन् । ‘भाउजूले मुद्दा हाल्नुभएको थियो, तर हामीसँग दोहोरो नागरिकता छैन,’ उनले भने, ‘हामीले सबैतिरबाट सफाइ पाइसकेका छौँ ।’ राजेन्द्रले २१ साउन ०२८ मा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट वंशजका आधारमा नेपाली नागरिकता लिएका थिए भने उनले २२ वैशाख ०७० मा प्रतिलिपि निकालेका छन् । उनको नागरिकता प्रमाणपत्र नम्बर २७१ हो ।

    राजेन्द्रकी श्रीमती मन्जुदेवीले १६ जेठ ०४६ को निर्णयअनुसार सप्तरीबाट वैवाहिक सम्बन्धको नाताले अंगीकृत नागरिकता लिएकी छिन् । राहुलले पनि दिल्लीको रोहनी सेक्टरबाट पहिचानपत्र र आधार कार्ड बनाएका छन् । उनको आधार क्रमांक ५३६४९४०६७२१८ छ । राजेन्द्रका अर्का छोरा अंकितकुमारले २० कात्तिक ०६० मा सप्तरीबाट वंशजका आधारमा २११६ नम्बरको नेपाली नागरिकता लिएका छन् । अंकितले सन् २००८ मा नयाँदिल्लीको रोहिनी सेक्टरबाट एएफक्यू १२१०१९४ नम्बरको पहिचानपत्रसमेत बनाएका छन् । राजेन्द्रकी छोरी पूजाकुमारी रुंगटाले १६१००१/५२८२ नम्बरको नेपाली नागरिकता वंशजका आधारमा लिएकी छिन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑