• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    घड़िअर्वा स्पोर्ट्स क्लब बिरगंज को आयोजना मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

  • वीरगंज संजाल
  • ५ फाल्गुन २०८०, शनिबार १९:२०
  • १८१३

    घड़िअर्वा स्पोर्ट्स क्लब बिरगंज को अध्यक्ष सन्तोस कुमार साह को अध्यक्षता तथा वी. महानगर वार्ड न १० वार्ड समिति को अध्यक्ष सुशील कुमार कानू को प्रमुख आथिथ्य मा सम्पन्न भएको छ।

    कार्यक्रम मा वरिष्ठ स्त्री रोग बिशेषज्ञ डा लक्ष्मी थापा गुप्ता फेमिली फ़िजिसियन मधुरोग विशेषज्ञ डा. उदय नारायण सिंह हाड़जोड़नी नशा रोग विशेषज्ञ डा दिलीप चौरसिया बाल रोग तथा नवजात शिशु विशेषज्ञ डा श्यामबाबू साह बिकास साह छाला रोग विशेषज्ञ डा रोहित गुप्ता दांत रोग विशेषज्ञ डा ज्योति गुप्ता डा राजकुमार साह डा सन्दीप गुप्ता लगायत् करीब २५० जाना स्थानीय लाई सेवा प्रदान गरिएको छ।

    शिविर मा श्री गणपति डाईग्नोस्टिक सेण्टर द्वारा निःशुल्क रूपमा रगत पिसाई सुगर जाँच गरीएको थियो।कार्यक्रम मा अतिथि हरुलाई स्वागत मन्तव्य क्लब का उपाध्यक्ष मनोहर साह ले गरेका थिए।

    कार्यक्रम मा अतिथि हरु लाई क्लब का सदस्य किशोरी साह सुदामा बरनवाल र शम्भु गुप्ता द्वारा खादा लगाई स्वागत गरीएको थियो।
    कार्यक्रम मा खेलकूद तथा स्वास्थ्य उप समिति को संयोजक प्रभाकर गुप्ता मन्तव्य क्रममा मौसम परिवर्तन संगै हरेक घर देखिएको बिरामी रोग लाई मध्यनज़र गर्दै हामी ले यो कार्यक्रमको आयोजना गरेका छौ यसबाट वार्ड का जनता हरु थोरै भए पनी राहत महसूस होस भनने हाम्रो चाहना हो।

    अधिवक्ता पन्नालाल गुप्ता घड़िअर्वा स्पोर्टस क्लब गरेको काम सराहनीय छ भन्नु भयो।
    मन्तब्य कै क्रममा प्रभु अस्पताल को संचालक तथा स्त्री रोग विशेषज्ञ डा लक्ष्मी थापा गुप्ता ले घड़िअर्वा स्पोर्ट्स क्लब बिरगंज र प्रभु अस्पताल संग समझौता गरी क्लबको सिफ़ारिश मा आएको बिरामी लाई छुट दिने घोषणा गर्नू भयों।

    त्यसतै प्रमुख अतिथि क़ानूले घड़िअर्वा स्पोर्ट्स क्लब ले गरेकोकार्यलाई प्रसंशा गरे साथै
    वार्ड समिति ले घड़िअर्वा स्पोर्टस क्लब लाई निरन्तर सहयोग गर्ने प्रतिबदता व्यक्त गरेका गर्नू भयो।

    कार्यक्रम मा मित्र रास्ट्र भारतको अयोध्यामा २०२४ जनवरी २२ मा भएको प्राणप्रतिष्ठा मा सहभागी भएका बिरगंज बाट कठोर पैदल यात्रा १४ दिनमा सम्पन्न गरेका घड़ीअर्वा का मुन्ना कुमार साह कानू र चन्दन बरनवाल लाई प्रशसा पत्र प्रदान गरिएको थियो।

    कार्यक्रममा अतिथिहरु वार्ड समिति का पूर्व अध्यक्ष रामनगीना साह वर्तमान सदस्य संतोष जैसी पूर्व सदस्य अरबिंद साह छठपूजा समिति अध्यक्ष दिलीप गुप्ता प्रेम साह परमानन्द साह बालमिकी साह मनोज कुमार कानू लखन लाल गुप्ता तिलक साह राकेश साह लगायत को उपस्तिथि रहेको थियो

    साथै आफ्नो अमूल्य समय दिसहयोग गर्नू भएका चिकित्सक तथा प्राविधिक टोली लाई समेत मायाको चीनो प्रदान गरी कार्यक्रम को अध्यक्ष सन्तोष साह द्वारा समापन गरीएको थियो।
    कार्यक्रम संचालन क्लब का सचिव सन्तोष कुमार गुप्ता ले गरेका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑