• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    काइली मिनोगलाई ‘ब्रिटिस ग्लोबल आइकन अवार्ड’

  • वीरगंज संजाल
  • १ फाल्गुन २०८०, मंगलवार १३:२३
  • १४८९

    वीरगंज । अन्तर्राष्ट्रिय पप स्टार काइली मिनोगलाई यस वर्षको ‘ब्रिटिस ग्लोबल आइकन अवार्ड’ प्रदान गरिने भएको छ । काइलीले पाँच दशकदेखि सङ्गीतमा पु¥याएको योगदानको कदर गर्दै आगामी मार्च २ मा अवार्ड प्रदान गर्न लागिएको हो ।

    अवार्डमा काइली अन्य प्रतिष्पर्धी टेलर स्वीफ्ट, ओलिभिया रोड्रिगो र लाना डेल रेसँगै ‘इन्टरनेसनल आर्टिष्ट अफ द इयर’ विधामा पनि मनोनीत भएकी छन् । अवार्डमा काइलीसहित यसअघि नै घोषणा गरिएका दुआ लिपा र रेले स्टेज प्रस्तुति दिनेछन् ।

    ‘म ग्लोबल आइकन अवार्डबाट सम्मानित हुन पाउँदा र त्यस्ता अविश्वसनीय कलाकारहरूको रोल कलमा सामेल हुन पाउँदा धेरै रोमाञ्चित छु’, काइलीले भनेकी छन्, ‘बेलायत जहिल्यै पनि घरबाटै घर भएको छ । त्यसैले ब्रिटिसको मेरो हृदयमा धेरै स्थान छ । मसँग वर्षौँदेखिका अवार्डका केही अचम्मका सम्झनाहरू छन् र म ब्रिटिसको मञ्चमा फर्किने प्रतीक्षा गर्न सक्दिनँ ।’

    ब्रिटिस आइकन अवार्ड अवार्ड आयोजकहरुले दिएको सर्वोच्च सम्मान हो । यो सम्मान असाधारण कलाकारहरूलाई लागि आरक्षित छ । सन् २०२१ मा गायिका टेलर स्वीफ्टले यो अवार्ड जित्ने पहिलो महिला बन्ने अवसर पाएकी थिइन् । यसअघि यो अवार्ड सर एल्टन जोन, डेभिड बोवी र रोबी विलियम्सले जितेका थिए ।

    काइलीले यसअघि नै तीनवटा ब्रिट अवार्ड जितिसकेकी छन् । उनका गीतहरू विश्वभरी ८ करोडभन्दा बढी पटक बिक्री भइसकेका छन् । उनीसँग नौ यूके नम्बर एलबम र सात यूके नम्बर वान सिंगल छन् ।

    यसअघि फेब्रुअरीमा अष्ट्रेलियाली गायिका तथा गीतकारलाई उनीहरूको हिट ‘पदम पदम’का लागि ग्रामीको उद्घाटनमा ‘बेस्ट पप डान्स रेकर्डिङ अवार्ड’ दिइएको थियो । जुन गत समरमा भाइरल भएको थियो ।

    यो वर्षको ब्रिट अवार्डको मनोनयनमा पर्नेहरुमा द रोलिङ स्टोन्स, लिटिल सिम्ज र अर्लो पार्कस् छन् ।

    रे सात मनोनयनका साथ सन् २०२४मा सर्वाधिक विधामा मनोनीत हुने कलाकारमा परेकी छन् । जुन एक वर्षमा एक कलाकारका लागि नयाँ कीर्तिमान हो । उनी बेस्ट एलबम, बेस्ट न्यू आर्टिस्ट, बेस्ट पप एक्ट र आर्टिस्ट अफ द इयर विधामा मनोनीत भएकी छन् । उनका दुई गीत बेस्ट सङ विधामा पनि मनोनीत छ ।

    सन् २०२३ मा सबै पुरुष उत्कृष्ट कलाकारको लाइनअपका बारेमा आलोचना भएपछि ब्रिट आयोजकहरुले यस वर्ष कलाकारको वर्गलाई ५ बाट १० स्लटमा विस्तार गर्दै छनोट गरेका छन् । लण्डनको ओ२ एरिनामा हुने अवार्ड समारोहको होस्ट क्लारा एम्फो, माया जामा र रोमन केम्पले गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑