• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चितवनमा रिटर्नी एशोसिएशन समाजवादी कार्य समिति गठन

  • वीरगंज संजाल
  • १ फाल्गुन २०८०, मंगलवार ०७:२९
  • १४०५

    डिलकुमारि नेपाल । सोमबार संगठनका केन्द्रीय अध्यक्ष प्रविण पौडेलको विशेष उपस्थितिमा १५ सदस्यीय जिल्ला कार्य समिति गठन भएकाे हाे । चिन्तामणि अाचायकाे नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ।उपाध्यक्षमा सुदिप गिरि,सचिवमा शाेभा कान्त पाेखरेल,सह- सचिवमा शिव कडेंल, कोषाध्यक्षमा बिजय लामा र सदस्यहरूमा सन्ताेष देउजा,अनिल अधिकारी,प्रमाेद गाैतम,बिश्वास लामा,राजकुमार रुम्बा,बिराज देउजा,दिल बहादुर कुमाल सावित्री तमाङ , डिलकुमारि नेपाल रहनु भएको छ। भने बांकि पछि चयन गरिने भएकाे छ।
    त्यसैगरी संगठनको ईन्चाज प्रमुख मिना ज्ञावलि (नेपाल) समेतकाे उपस्थिति रहेकाे थियाे ।

    भने उहाँले संगठनका बिषयमा के गन हुने के गन नहुने र सगठन प्रती अाफुहरुले गनु पने जिम्मेवारी निकै गहन बिषय सहयोगी भावनाले अघि बढ्नु पने समेत बताउनु भयाे । चिन्ता मणि अाचायको नेतृत्वमा १५ सदस्यीय नेपाल रिटर्नी एशोसिएशन समाजवादी गठन गरिएको हाे। भने उक्त कायकरममा केन्द्रीय सदस्य राजु गिरि, महेश लम्साल , डिलकुमारि नेपाल चितवन जिल्ला पाटि ईन्चाज कृष्ण खनाल ,पाटि अध्यक्ष कृष्ण राज न्याैपाने(लब्लि) ,पाटि सचिव नरेन्द्र कन्दवा , अनेमा संघ जिल्ला अध्यक्ष पाबति सिलवाल लगायतकाे उपस्थित रहेकाे कायकरममा रिटनि नेपाल केन्द्रीय अध्यक्ष प्रविण पौडेलले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो। 

    अध्यक्ष पौडेलले नवगठित कमिटीलाई बधाई दिदै यहाँहरुले संगठन र पार्टीको कार्यमा तदारुक्ताका साथ लाग्नु हुनेछ भनि विश्वास व्यक्त गर्नु भएको छ। उहाँले जनता र देशको पक्षमा ईमान्दारीपूर्वक लागेर कामगर्ने पार्टी एकीकृत समाजवादी नै भएको हुनाले संगठनको काममा गतिका साथ लाग्न सुझाउनु भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑