• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शनिबार ११ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हिमनदी पग्लिएर निस्कियो प्राचीन भाइरस, सङ्क्रमणबाट एकको मृत्यु

  • वीरगंज संजाल
  • २९ माघ २०८०, सोमबार १५:५४
  • १६४९

    अलास्का । सन् २०१५ मा अलस्कामा नयाँ भाइरस भेटियो । यो भाइरस फेयरबक्स नर्थ स्टार बोरो पर्माफ्रष्ट पग्लिएर निस्किएको थियो । सन् २०२४ को फेब्रुअरीसम्ममा यो भाइरसबाट ७ जना सङ्क्रमित भए । तर यसको सङ्क्रमणमा परेर पहिलो पटक मान्छेको मृत्यु भएको छ । ६ जना सङ्क्रमित फेयरबक्स नर्थ स्टार बोरोमा भेटिएका हुन् । सातौँ व्यक्ति केनाई प्रायद्वीप बोरोमा भेटिएका थिए ।

    मृतक वृद्ध भएको बताइएको छ । मृतकमा सङ्क्रमणको पुष्टि जनवरीको अन्त्यमा भएको थियो । मृत्युको बेलामा अस्पतालमा उनको उपचार भइरहेको थियो । भाइरस डबल स्ट्रेन्डेड डीएनए भाइरस भएको बताइएको छ । थियो । यो भाइरस स्मलपक्स, मंकीपक्स र काउ पक्स जस्तै भएकोले यसलाई अलस्कापक्स नामकरण गरिएको छ ।

    यो भाइरसको सङ्क्रमण साना स्तनधारी जीवनमा पनि पाइएको छ । यो भाइरसको सङ्क्रमणपछि छालामा रातो धब्बा देखिन्छ । बिबिरा आउँछ । सही समयमा उपचार गरिएन भने बिबिराले घाउको रूप लिन्छ । पिप निस्किन थाल्छ । जोर्नी, मांसपेशीमा पीडा हुन थाल्छ । लिम्फ नोड सुन्निन थाल्छ । सही समयमा उपचार मिल्यो भने पनि निको हुन ६ महिना जति लाग्छ ।

    मान्छेमा यो भाइरस कसरी सर्‍यो भन्ने पक्का प्रमाण भेटिएको छैन । अलस्कापक्सबाट मृत्यु भएको व्यक्ति जङ्गलमा एक्लै बस्थे । उनी बाहिर पनि घुम्न गएका थिएनन् । उनले पालेको बिरालोबाट भाइरस सरेको आशङ्का गरिएको छ । उनको बिरालोले जंगलमा साना स्तनधारी जीवको शिकार गर्थ्यो । बिरालोमा भाइरसको सङ्क्रमण थिए । खुट्टाबाट फैलिएको हुन सक्ने बताइएको छ ।

    मृतकमा सेप्टेम्बरतिर पहिलो पटक दायाँ हातमा रातो धब्बा देखियो । एन्टीबायोटिक्सको सेवन गरेको भए पनि ६ हप्तापछि लक्षण फेरि बढ्न थाल्यो । जनवरीसम्म कयौँ पटक जाँच पछि अलस्कापक्स भाइरसको सङ्क्रमण पुष्टि भयो । वृद्धको मृत्यु मिर्गौला र फोक्सो फेल भएर भएको थियो ।

    तिब्बतको हिमनदीमा पनि भेटिएको थियो डरलाग्दो भाइरस
    तिब्बतमा पग्लिँदै गइरहेको हिमनदीमा १५ हजार वर्ष पुरानो भाइरस भेटिएको छ । यो भाइरस नेपाल, भारत, चीन र म्यानमार जस्ता देशका लागि खतरा हुन सक्ने विश्लेषण गरिएको छ । यो प्राचीन भाइरसको सङ्क्रमणको कुनै उपचार छैन । भाइरस समुद्री सतहबाट २२ हजार फिटको उचाइमा भेटिएको हो । वैज्ञानिकहरूले ३३ ओटा भाइरस खोजेका थिए । यसमध्ये २८ भाइरसबारे संसारलाई केही थाहा नभएको बताइएको छ ।

    यी भाइरसलाई यस अघि कहिले पनि देखिएको थिएन । यसको सङ्क्रमणको कुनै उपचार नहुन पनि सक्छ । यी भाइरसहरू चरम स्थितिमा समेत बाचेकोले जस्तो सुकै तापमान र मौसमलाई झेल्न सक्ने ओहायो स्टेट युनिभर्सिटीका एक वैज्ञानिकले बताएका छन् । यो भाइरस फैलिन कुनै समस्या नरहेको अनि उपचार पनि नभएको उनी बताउँछन् । विश्वव्यापी तापमान वृद्धिका संसारभर नै पर्माफ्रष्ट पग्लिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑