• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको धोबिनी गाउँपालिकाको आज एक कार्यक्रमका बिच पुर्ण खोप घोषणा गरिएको छ ।

  • वीरगंज संजाल
  • २९ माघ २०८०, सोमबार १४:३१
  • १६६१

    राजन कुमार बानिया l गाउँपालिकाबाट खटाइएका स्वास्थ्यकर्मीहरुले घर-घरमा पुगेर वडाका १७ सय ८५ जना ५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाएपछि गाउँपालिका पूर्ण खोप युक्त वडा घोषणा गरिएको हो ।

    ‘स्थानिय स्वामित्व र सहभागिता पुर्ण खोप सुनिश्चित्ता हाम्रो प्रतिवद्धताको’ नारा साथ धोबिनी गाउँपालिका कार्यालय प्राङ्गणमा    आयोजित कार्यक्रम भएको थियोे ।  पुर्ण खोप घोषणा  कार्यक्रम मा प्रमुख अतिथि समेत रहनु भएका जिल्ला समन्वय समिति पर्सा को सभापती निरंजन साह सोनार को प्रमुख्य अतिथ्य मा भएको को पुर्ण खोप घोष्णा कार्यक्रम  गाउँपालिका का अध्यक्ष  मदन प्रसाद चौहान ले पूर्ण खोप युक्त वडा घोषणा गरेका थिए । चौहानले घोषणा पत्र पढेर  पूर्ण रुपमा खोप युक्त वडा र गाउँपालिका घोषणा भएको सबैलाई जानकारी गराएका थिए ।

    पुर्ण खोप कार्यक्रम  गाउँपालिका  अध्यक्ष मदन प्रसाद  चौहानको अध्यक्ष्ातामा भएको कार्यक्रम मा अध्यक्ष चौहान ले गाउँपालिका पुर्ण खोप घोषणा गर्दै  भने  स्वास्थ्यकर्मीहरुले गरेको कामलाई सराहनिय रहेको  बताए । उनले स्वास्थ्यकर्मीहरुले आफ्नो परिवारको सदस्यलाई समेत त्यागेर आम जनताको सेवामा दिन रात  खटेर सबैको मन जितेको बताए ।

    ‘स्वास्थ्यकर्मीहरुको मेहनत र लगनशीलताका कारण आज हाम्रो गाउँपालिका पूर्ण खोप युक्त वडा घोषणा भएको छ।

    अध्यक्ष चौहानले गाउँपालिकामा आफ्नो पहिलो प्राथमिकता स्वास्थ्य, शिक्षा र कृषि रहेकोले सबैभन्दा धेरै बजेट र स्रोत यसका पूर्वाधार विकासको लागि खर्च भइरहेको बताएका थिए ।

    अध्यक्ष चौहानले उच्च शिक्षाको लागि समेत गाउँमा गुणस्तरीय आधुनिक प्रविधियुक्त समेत’अब उच्च शिक्षाको लागि शहर गएर पढ्ने अन्त हुने बताए ।

    कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद साहले गाउँपालिकाका महिलाहरुलाई खोपको महत्वका बारे जनचेतना अभिवृद्धि गर्ने आवश्यकता अहिलेपनि रहेको बताए । खोप नपाउँदा  पाँच वर्ष  मुनिका  बालबालिकाहरुमा विभिन्न किसिमको रोग लाग्ने भएको हुँदा बच्चा जन्मिन बितिकै चिकित्सकको सल्लहा अनुसार प्रत्येक खोप समयमा लगाउनुपर्ने सुझाव दिए ।

    अधिकृत साहले महिला स्वास्थ्यकर्मी र स्वयम सेविकाहरुको प्रशंसा दिदै  गाउँपालिकालाई पूर्ण खोप घोषणा भएको बताए ।कार्यक्रममा उपाध्यक्ष  मन्जु देवी कुर्मी, जिल्ला स्वास्थ्य पर्साका प्रमुख मुक्तिनारायण साह,खोप सुपर्वाजर प्रमुख जयमोद ठाकुर युनिसेफ का रानराज राणा,वडा अध्यक्ष अबास मियाँ , मनाउर अहमद, राजकिशोर प्रसाद कुर्मी, बन्धु साह तेली ,देबेन्द्र पटेल, कार्यपालिका सदस्य,गाउँपालिका सदस्य , स्वस्थ्य शाखा प्रमुख संजय यादव ,स्वास्थ्य शाखा सह संयोजक श्रीराम यादव, शिक्षा प्रमुख बृजकिसोर त्रिपाठी,योजना शाखा प्रमुख पपु पटेल जिन्सी प्रमुख प्रदिप पटेल, इन्जिनियर रविभुसन पटेल,लेखापाल  धन्जय दास, कर्मचारी,सुरक्षाकर्मी ,पत्रकार,

    लगाएतको सहभागिता रहेको थियो । पुर्णखोप घोषणा गराउनमा सहयोग गर्ने स्वास्थ्यकर्मीहरुलाई दोसाला ओढाई र प्रमाणपत्र दिएर सम्मानित समेत गरिएको थियो। कार्यक्रम मा बिधालय का बिधार्थी हरु ले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।कार्यक्रम संचालन  अशोक कुमार पटेलले गर्नु भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑