• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शनिबार ११ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा श्री विष्णु महायज्ञ सुरु,उपराष्ट्रपति यादवले गरे उद्घाटन

  • वीरगंज संजाल
  • २८ माघ २०८०, आईतवार २०:५१
  • १८८५

    वीरगंज । नेपाल संगै समग्र विश्वको कल्यण हेतु वीरगंजमा आइतबारदेखि श्री सीताराम नाम संकिर्तन महायज्ञ १०८ कुञ्ज एंव ९ दिने श्री विष्णु महायज्ञ सुरु भएको छ ।

    वीरगंज महानगरपालिका वडा नम्बर १४ पिपरास्थित वीरगंज चिनी मिल परिसरमा सुरु महायज्ञको उपराष्ट्रपति रामसहाय यादवले समुद्घाटन गरेका हुन्।महायज्ञको समुद्घाटन गर्दै उपराष्ट्रपति यादवले पछिल्लो समय बढ्दै गएको सामाजिक मनमुटाव, मनोमानिल्य, स्वार्थ जस्ता विकृतिलाई हटाउन महायज्ञ जस्ता धार्मिक अनुष्ठानले मदत पुरयाउने विश्वास लिएको बताए । उनले महायज्ञको आयोजनाले समाजलाई अनुशासित र चरित्रवान बनाउनका साथै सामाजिक एकतामापनि बल पुयाउने बताए ।

    महायज्ञको समुद्घाटन समारोहमा संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजाले धर्मले मानिसलाई सत्यको बाटोमा हिड्न प्रेरित गर्ने बताए ।

    नेपाल संगै समग्र विश्वमा शान्ति, समृद्धि र कल्याणको कामना गर्दै विष्णु महायज्ञको आयोजना गरिएको महायज्ञका संरक्षक श्री श्री १००८ श्री जगत नन्दन दास महराज(पगला बाबा)ले बताए ।

    महायज्ञ मूल व्यवस्थापन समितिका अध्यक्ष एंव समाजसेवी मुरलीधर रुंगटाको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई प्रमुख प्रवचक तथा कथा वाचक साध्वी लक्ष्मी माता र संविधानसभा सदस्य अनिल रुंगटालेपनि सम्बोधन गरेका थिए। सम्बोधन गर्दै रुंगटाले भने सीताराम नाम संकिर्तन महायज्ञ १०८ कुञ्ज एंव ९ दिने श्री विष्णु महायज्ञले समाजमा भएको बिकृति लाइ प्राष्ट गर्ने र भगवान् नामक हरेक व्यक्तिको मनमा बस्ने र स्वच्छ वातावरणको सृजना हुने विश्वास रहेको बताए।

    त्यसअवसरमा पूर्वमन्त्री एंव जसपा नेपालका प्रमुख सचेतक प्रदीप यादव , प्रतिनिधी सभा सदस्यहरु अजय चौरसिया, प्रभु हजरा , प्रदेश सभा सदस्यहरु जनार्दन सिंह क्षेत्री , श्याम पटेल , बच्चा यादव , वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम लगायतकोपनि उपस्थिती थियो ।

    आइतबारदेखि विधिवत सुरु भई फागुन ८ गतेसम्म चल्ने महायज्ञमा ९ दिन सम्म प्रमुख प्रवचक तथा कथा वाचक साध्वी लक्ष्मी माताले प्रवचन दिने महायज्ञ व्यवस्थापन समितिका रामनारायण कुर्मीले जानकारी दिए । उनका अनुसार महायज्ञमा १०८ कुञ्जमा १०८ वटा मण्डलीले अखण्ड पूजापाठ तथा कीर्तन गरिरहेका छन् ।महायज्ञमा रामचरितमानस पाठ प्रवचन, रामलीला, रासलीला, रामायण पाठसहितका कार्यक्रमहरुपनि भइरहेको उनले बताए ।

    ९ दिनसम्म सञ्चालन हुने महायज्ञमा दैनिक १० हजार श्रद्धालु भक्तजनका लागि भण्डाराको व्यवस्थापनि गरिएको महायज्ञ व्यवस्थापन समितिका रामनारायण कुर्मीले जानकारी गराए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑