• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेस प्रदेशका १ लाख ८१ हजार श्रमिकहरु वैदेशिक रोजगारीमा

  • वीरगंज संजाल
  • २३ माघ २०८०, मंगलवार २१:१८
  • १२६१

    वीरगंज | सुरक्षित आप्रावासन सामी कार्यक्रम वैदेशिक रोजगार विषयक पत्रकारहरुसंग एक दिने अन्तक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
    दिव्य विकास श्रोत विकास केन्द्रको सहजीकरणमा वीरगंज महानगरपालिकाद्वारा संचालित सामी कार्यक्रम हाल चार वटा स्थानीय तहमा कार्य गरीरहेको तथा यस कार्यक्रमबाट वैदेशिक रोजगारीमा जान चाहने र फर्केका तथा ठगिमा परेका लगायत जस्ता मानिसहरुलाई राहत पुगेको सामी कार्यक्रमका जिल्ला संयोजक रामाशंकर प्रसाद कुश्वाहाले जनाएका छन् ।

    वैदेशिक रोजगारीको क्षेत्रमा पिडित तथा विदेशमय यात्रालाई कसरी सहज बनाउने उद्देश्यले सामी कार्यक्रमले सहयोग र सहकार्य गर्दै आएको छ । हाल सामी कार्यक्रम अन्तर्गत दुई जना कर्मचारीहरुले प्रत्येक युवालाई वैदेशिक रोजगारीको विषयमा सुचना दिने तथा सिप सिकाउने र तीन जनाले घर घरमा पुगेर सुचना र सचेतनाका कार्य गर्दै आएको कुश्वाहाले जनाए ।
    दिव्य विकास श्रोत विकास कार्यकारी निर्देशक रामाकान्त पटेलको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवाला तथा पत्रकारहरुले वैदेशिक रोजगारमा जाने र फर्केकाहरुको विभिन्न बेथितीबारे समाचार मार्फत अझ बढी उजागार हुनुपर्नेमा जोड दिएका थिए ।
    कार्यक्रममा वीरगंज महानगरपालिकाकी आर्थिक विकास महाशाखाकी प्रतिज्ञा बैधले सामी परियोजनालाई अझ अगाडी बढाउनुपर्ने अवस्थामा सरकारले नै बजेटमा कटौती गरेको कारण बजेट अभावमा सोचे जस्तो कार्य गर्न नसकेको गुनासो गरीन् । तर सामी कार्यक्रमले वैदेशिक रोजगारीका विषयमा उल्लेखनिय कार्य अभियानकै रुपमा गर्दै आएको तर अझ पनि वैदेशिक रोजगारीका विभिन्न समस्या र बेथिती कायम रहेकोले समाचार सम्प्रेषणका लागि पत्रकारहरुलाई सशतm कलम चालाउन आग्रह समेत गरीन् ।

    त्यस्तै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले वैदेशिक रोजगारी देशका युवाहरुका लागि हाल बाध्यता र अवसर दुईटै अवस्था सिर्जना गरेकोले यसका विभिन्न समस्याहरु सम्बन्धित क्षेत्रमै पुगेर बुझेर समाचार सम्प्रेषणका लागि आग्रह गरे । साथै उनले कसैले जानकारी गराएपछि मात्रै समाचार लेख्नुभन्दा स्वस्फुर्त रुपमा यस्ता गम्भिर विषयवस्तुको खोजी गरी गरी समाचार सम्प्रेषण गरी यस्ता क्षेत्रका बेथितीलाई न्युनिकरणमा टेवा पुर्याउनुपर्नेमा जोड दिए ।
    कार्यक्रममा दिव्य विकास श्रोत केन्द्रका अध्यक्ष रामाकान्त पटेलले सामी परियोजनाको हाल अन्तिम फेजमा हालसम्म भएका उपलब्धी र वैदेशिक रोजगारीका विभिन्न समस्या र सचेतनाबारे सरोकारवालासंगको निरन्तर छलफल , सहजिकरण र पहलमा संचारक्षेत्र र पत्रकारको तर्फबाट सहयोगको अपेक्षाका आग्रह समेत गरे । उनले पहिला वैदेशिक रोजगारीमा जान चाहने र जाने मानिसहरु अधिकाशं ठगिने गरेकोमा हाल सामी कार्यक्रम मार्फत सचेतना र सिप अगाडी बढाउदा त्यस्ता ठगिमा पर्नेहरु सचेत हुनुका साथै ठगिको उजुरीको संख्यामा समेत वृद्धि भएको बताए ।

    तर सामी कार्यक्रम संचालनका निम्ति हाल छुट्याईने बजेट अपुग हुने गरेको कारण सोचे जस्तो उपलब्धि अझ पनि हासिल गर्न नसकिएको गुनासो जिल्ला संयोजक कुश्वाहाको छ । उनले हालसम्म पर्साका ४ पालिकामा संचालित यस कार्यक्रम मार्फत ५९ वटा उजुरी परेकोमा त्यसमध्ये ५७ वटा ठगिको मुद्धा रहेकोमा जसमध्ये १७ वटा समाधान गरीएको पनि बताए ।
    कुश्वाहाले हालपनि वैदेशिक रोजगारीमा जान चाहने र जानेका लागि बजेट अभावमा वीरगंजमा सिप केन्द्रको स्थापना हुन नसकेको तथा वैदेशिक रोजगारीमा व्यवस्थापनका लागि सविधानमा भएका व्यवस्थालाई समेत सरकारले लागु गर्न सकेको छैन ।
    आ.व.२०६३।६४ देखी २०७९।८० सम्म नेपालबाट श्रम स्विृती लिएर वैदेशिक रोजगारमा जानेको संख्या ६४ हजार ५२ हजार २ सय ३४ पुगेको छ भने दैनिक सरदर २ हजार १ सय १३ जना वैदेशिक रोजगारमा जाने गरेको तथ्यांक सार्वजनिक भएको अवस्थामा त्यसमध्ये ३० प्रतीशत मात्र श्रमिकहरुले सिप सिकेर तालि लिएर वैदेशिक रोजगारीमा जाने गरेकोले वैदेशिक रोजगारीको क्षेत्रमा पिडित श्रमिकहरु त्था तिनका घरपरिवारको सदस्यहरुलाई न्याय दिलाउन र क्षतिपुर्ती दिलाउनका लागि पत्रकारीता मार्फत बहस र पैरवी गर्न आवश्यक रहेको भन्दै सरकोकारवालाहरुले आग्रह गरेका थिए ।

    हाल देशभरीबाट ६४ लाख ५२ हजार २ सय ३४ श्रमिकहरु श्रम स्विकृती लिएर वैदेशिक रोजगारीमा छन् भने मधेस प्रदेशका मात्र १ लाख ८१ ह्जार ६ सय १३ श्रमिकहरु वैदेशिक रोजगारीमा छन् । वैदेशिक रोजगारीबाट देशमा हाल ५६ प्रतीशत परिवारले विप्रेषण प्राप्त गरीरहेका छन् ।तर वैदेशिक रोजगारीमा गएका वा जान चाहने मानिसहरुका विभिन्न बाध्यता , समस्या भने अझ कायमै रहेकोले ती समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने पाटोमा गम्भिर भएर सरोकारवालाले काम गर्नुपर्नेमा कार्यक्रममा सहभागिले जोड दिएका थिए । कार्यक्रममा दिव्य विकास श्रोत केन्द्रका कार्यक्रम प्रमुख गणेश बहादुर ठकुरी मगर , नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायत विभिन्न संचारमाध्यममा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑