• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    फागुन भित्रै पुस्तक छपाइको काम सकिने,१ करोड २५ लाख पुस्तक छापियो

  • वीरगंज संजाल
  • २३ माघ २०८०, मंगलवार २१:०५
  • ११०९

    काठमाण्डौँ | आगामी शैक्षिक सत्रका लागि सामुदायकीक विद्यालयका लागि एक करोड पचहत्तर लाख थान किताब छाप्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले एक करोड पच्चीस लाख थान पुस्तकको छपाइ सम्पन्न गरेको छ। बाँकी ५० लाख किताबहरु फागुनभित्रै छापाइ सक्ने केन्द्रले जनाएको छ ।

    सामुदायिक विद्यालयका लागि आवश्यक कक्षा ५ देखि १० सम्मको १ करोड ७५ लाख किताब छाप्ने जिम्मा केन्द्रलाई दिएको छ । केन्द्रले हिजोआज हप्ताको सातै दिन २४ सै घण्टा किताब छापिरहेको केन्द्रका कार्यकारी निर्देशक अनिल कुमार झाले जानकारी दिनुभयो । पाठ्यपुस्तक छपाइसँगै केन्द्रले ढुवानीको काम पनि गरिरहेको छ । हालसम्ममा जनकपुर, भरतपुर, वुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी लगायत ठाउँका डिपोमा आगामी शैक्षिक सत्रका लागी आवश्यक पर्ने किताव ढुवानी गरिसकिएको केन्द्रले जनाएको छ ।

    हिमाली जिल्लाहरुलाई प्राथमिकतामा राखेर ढुवानीको काम भएको कार्यकारी निर्देशक झाको भनाइ छ । शैक्षिक सत्र शुरु हुनुभन्दा अगाडी नै विद्यार्थीलाई पाठ्यपुस्तक पुर्‍याउनका लागि गतसाल पनि प्रधानमन्त्री कार्यालयले विशेष सकृयता देखाएको थियो ।
    प्रधानमन्त्री स्वयंले विशेष चासो दिएपछि चालु शैक्षिक सत्रमा देशभरिका सबै विद्यार्थीहरुले पहिलोपटक निर्धारित समयमै पाठ्यपुस्तक पाएका थिए । किताब छपाई र ढुवानीका अतिरिक्त केन्द्रले सुरक्षण मुद्रणसँग सम्बन्धित कागजपत्रहरु पनि छापिरहेको छ ।
    सुरक्षण मुद्रण गर्नुपर्ने प्रश्नपत्र, हुलाक टिकट लगाएतका सामग्रीहरुको छपाइ गर्दा पाठ्यपुस्तक छाप्ने कामलाई प्रभावित हुन नदिइएको पनि केन्द्रले जानकारी दिएको छ । १ कक्षा देखि ४ कक्षा सम्मका विद्यार्थीका लागि चाहिने पुस्तक चाँही निजी क्षेत्रले छाप्ने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कपालमा चाँया छ ? यसरी हटाउनुहोस्
  • यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय
  • यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण
  • बुढेसकालको यौन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

    News

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    News

    घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला

    News

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    News

    बुढेसकालको यौन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑