• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ट्याङ्कर पार्किङ्गमा समस्या, जग्गा खोज्न उपमहानगरलाई आयल निगमको आग्रह

  • वीरगंज संजाल
  • २३ माघ २०८०, मंगलवार २०:५७
  • १४०१

    बारा । नेपाल आयल निगम अम्लेखगञ्ज डिपोमा पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर पार्किङ्गमा समस्या देखिएको छ । इन्धन लिन देशभरबाट दैनिक सयौँको संख्यामा आउने ट्याङ्करहरुको पार्किङ्गमा समस्या भएको हो ।
    २०७६ भदौ २४ गतेदेखि पाइपलाइनबाट डिजल आयात हुन थालेपछि निगमको अम्लेखगञ्ज डिपोबाट हुने बिक्री बाहेक पनि विराटनगर, जनकपुर, भैरहवा, पोखरा तथा काठमाडौँसम्मका कार्यालयहरुका लागि आवश्यक डिजल अम्लेखगञ्जबाट लोड भएर जाने गर्दछ । हाल डिजल बोकेका ३ सय ट्याङ्कर दैनिक निगमको अम्लेखगञ्ज डिपोबाट छुट्ने गर्दछन् ।
    पछिल्लो समय मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम धमाधम भइरहेकाले केही महिनाभित्र पाइपलाईनबाट पेट्रोल र मट्टीतेलसमेत आउँछ । जसका कारण ट्याङ्कर पार्किङ्गमा झनै ठुलो समस्या हुने देखिन्छ ।

    आयल निगम अम्लेखगञ्ज डिपोका प्रमुख इन्जिनियर विनितमणी उपाध्यायले निकट भविष्यमै डिजल र पेट्रोल लिन दैनिक ठुलो संख्यामा ट्याङ्करहरु अम्लेखगञ्ज आउने भएकाले अहिलेकै ठाउँमा पार्किङ्ग सम्भव नहुने बताए । ‘हामीलाई पेट्रोलियम ट्याङ्कर पार्किङ्गमा अहिले नै धेरै समस्या भएको छ, अब केही महिनापछि पाइपलाइनबाट पेट्रोल आउन थालेपछि झनै गाह्रो हुन्छ,’ उपाध्यायले भने, ‘जग्गाको व्यवस्थापन गरिदिन हामीले जीतपुरसिमरा महानगरसँग लिखित र मौखिक रुपमा पटक पटक अनुरोध पनि गरेका छौँ, यो विषयमा एक पटक छलफल पनि भएको हो तर केही टुङ्गो लाग्न सकेन ।’

    निगमले गत साता उपमहानगरलाई पत्र पठाएर अम्लेखगञ्जमा ३ देखि ४ बिघा जग्गा उपलब्ध गराइदिन अनुरोध गरेको छ । ‘हाल आयल निगम अम्लेखगञ्ज डिपोको दक्षिणपट्टी रहेको करिडोरमा पार्किङ्ग गरिरहे पनि पछि नयाँ निर्माण भएको डिपोसम्म आउन–जान यही करिडोर प्रयोग गर्नुपर्ने भएकाले ट्याङ्कर पार्किङ्गका लागि समस्या हुनसक्ने निगमको जिकिर छ ।
    निगमले सो पत्रको बोधार्थ निगमको केन्द्रीय कार्यालय काठमाडौँ, इन्जिनियर परियोजना तथा सूचना प्रविधि विभाग, जीतपुरसिमरा वडा नं २१ र २२ मा पनि पठाएको छ ।
    हाल पेट्रोलियम पदार्थ लोड भएका वा खाली ट्याङ्करहरु अम्लेखगञ्ज आसपासका स्थानीयहरुको घरआँगन, सडक, पेटीमा पार्किङ्ग हुँदै आएको छ । अति प्रज्वलनशील पदार्थ बोकेका ट्याङ्करहरु यसरी जथाभावी पार्किङ्ग गर्दा जुनसुकै बेला ठुलो दुर्घटना निम्तिन सक्ने स्थानीयको गुनासो छ ।

    हाल दैनिक २५० देखि ३ सय वटा ट्याङ्कर अम्लेखगञ्जमा आवतजावत गर्दछन् । जीतपुर सिमरा उपमहानगर वडा नं २१ का वडाध्यक्ष सुवास श्रेष्ठले निगमको ट्याङ्कर पार्किङ्गका लागि जग्गा खोजी भइरहे पनि खाली सरकारी जग्गा कतै नभेटिएको बताए ।
    ‘पर्सा राष्ट्रिय निकुञ्जको दुधौरा खोला छेउको केही जग्गा खाली छ तर त्यसमा ट्याङ्कर पार्किङ्ग गर्न मिल्ने÷नमिल्ने विषयमा छलफल भएको छैन,’ वडाध्यक्ष श्रेष्ठले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑