• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    श्री द्वार देवी माध्यमिक विद्यालयमा कक्षा १२ मा पढाइ कम भ्रष्टचार बढि

  • वीरगंज संजाल
  • १९ माघ २०८०, शुक्रबार १६:४६
  • १७५३

    श्री द्वार देवी माध्यमिक विद्यालयमा १२ कक्षाका विद्यार्थीहरूलाई पढाई कम र बिद्यार्थी बाट सहयोग काे रूपमा लिएर शिक्षक लाई दिने पैसामा भ्रष्टचार भएको एक घटनाले उजागर गरेको छ।

    बितेका २ महिना पहिला देखि विभिन्न समस्यामा कक्षा १२ का बिद्यार्थी हरुले स्कूल व्यवस्थापन, सरसफाइ, बस्ने ब्रेञ्च, पढाइने बोर्ड, मार्कर, शिक्षक ब्यवस्था मिलाउन लगायतको विषयमा आवज उठाउँदै आएका छन।

    बुधबार को दिन कक्षा १२ का विद्यार्थीहरुले आफ्नो कक्षाकोठा मा ताला लगाई शान्ति पूर्ण आन्दोलन गरेका थिए। विद्यार्थीको भनाइ अनुसार हामी ११ कक्षा देखि १२ कक्षामा पढ्दै आएका छौ हामी प्रतेक महिनाको ५०० को दरले रकम बुझाउँदै आएका थिए। हामीलाई रकम बुझाएको कुनै किसिमको रसीद प्राप्त भएको छैन।

    अहिले श्री द्वार देवी माध्यमिक विद्यालयमा कक्षा ११ र १२ को लागि एउटा पनि शिक्षक नरहेको प्रधानध्यापक ले जानकारी गराएका छन। प्रधानध्यापक ले आफ्नो तरिकाले अन्य स्कूल बाट शिक्षक लाई बोलाएर कक्षा सञ्चालन गराउँदै आएका छन। आफ्नो विद्यालय बाट २ जना शिक्षक र बाहिरको विद्यालय बाट अन्य शिक्षक बोलाई कक्षा सञ्चालन हुने गरेको समेत जानकारि गराएका छन।शिक्षक बिना नै अहिले +२ को कक्षा सञ्चालन रहेको देखिन्छ अन्य विद्यालय बाट शिक्षक बोलाई कतिदिन सम्म पढाउन सकिन्छ। यो पढाइको अनुसार विद्यार्थीको भविष्य सँग खेलवाड भइरहेको बुझिन्छ।

    प्रधानध्यापक को अनुसार ११ र १२ कक्षा को लागि शिक्षक अन्य विद्यालय बाट बोलाई कक्षा सञ्चालन गराउन को लागि मासिक ५०० को दरले विद्यार्थीले दिनु पर्ने व्यवस्था मिलाएका थिएँ। त्यही रकम ले आउने शिक्षक हरु लाई तलब दिने व्यवस्था मिलाएको छ। बिद्यार्थी हरुको भनाई अनुसार २ महिना पछि परीक्षा हुने रहेको छ तर हामीले इंग्लिश बिषयमा केही पनि पढेका छैनौं हामी लाई भर्खर १० दिन पहिला देखि मात्र इंग्लिश बिषयमा पढाइ भइरहेको जानकारी गराएका छन।

    एक विद्यार्थीले भने हामीले बुधबार यतिकै कक्षा कोठामा ताल्चा लगाएका थिएनौं। हामीलाई पढाउने शिक्षक महिनौ पीछे बद्ली हुने गरेको छ प्रतेक महिनामा शिक्षक परिवर्तन भएकोले गर्दा हामी केही पनि पढेका छैनौ। जब शिक्षक थिएनन् भने किन कक्षा सञ्चालनमा ल्याउनु पर्थ्यो हामी अरु कलेजमा गएर पढाइ गर्थे यो तरिकाले हाम्रो भबिस्य संग खेलवाड भइरहेको भन्दै विद्यालय प्रति आरोप लगाएका छन ।

    एउटा विद्यार्थीले भने शिक्षक यतिकै बद्ली हुँदैन शिक्षक हरूले तलब न पाएर महिनौ पीछे बद्ली हुने खुलासा गरेका छन। बिद्यार्थी भन्छन हामी सँग हरेक विषयको ४००० चार हजार को दर ले शिक्षक लाई दिने गरी बाहिर बाट शिक्षक बोलाई पढाउने कुरा प्रधानध्यापक ले विद्यार्थीलाई भनेका थिए। तर जतिपनि शिक्षक आएका थिएँ पढाउन कुनै शिक्षकले राम्ररी तलब पाएका छैनन्।

    बिद्यार्थी शिक्षक प्रति आरोप लगाउदै भन्छन बुधबार भएको वार्तामा हामीलाई ५०० को दरले रकम बुझाउँनै पर्छ दबाब दिने कार्य भइरहेको थियो। वार्तामा एक शिक्षकले भने खोजबिन गर्ने काम तिमीहरू नगर त्यो हाम्रो काम हो के गर्नु पर्छ के गर्नु पर्दैन भन्दै आक्रोश मा आएका थिए। वार्ता बुधबार न मिलेपछि आईतबार हुने सम्झौता भएको थियो। त्यस पछि बिहीबार र शुक्रबार त्यहि विद्यालयका शिक्षक अहिले पढाउन बन्द गरेका छन् र बाहिर बाट आउने शिक्षक अहिले आआफ्नो बिषयको कक्षा सञ्चालन गरेका छन। यस बिषयमा सम्बन्धित निकायले छानबिन गरी वास्तविक कुरो र समस्या को समाधान गर्न आवश्यक रहेको देखिन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑