पर्सा । पर्साको सखुवाप्रसौनी गाउँपालिका वार्ड स्तरिय क्रिकेट टुर्नामेन्ट सुरु भएको छ। सखुवाप्रसौनी गाउँपालिका को सहयोग र सोलखपुर क्रिकेट कल्ब को अायोजना मा भएको टि २० क्रिकेट टुनामेन्ट को एक कार्यक्रम का बिच गाउँपालिका अध्यक्ष जसवन यादव ले फिता काटेर र बैटिंग गरि उद्घाटन गर्नु भएको थियो। प्रमुख अतिथि रहनु भएका
गापा अध्यक्ष यादव ले उद्घाटन गर्दै भने अब अवस्कता युवा हरु लाई खेलकुद मा मात्र होईन अब देश चलाउन मा पनी युवा को अवस्क्ता रहेको बताए ।
युवा हरु लाई खेलकुद को साथै रोजगारी को पनी जरुरी रहेको अध्यक्ष यादव ले बताए । प्रदेश सरकार ले प्रदेश मा खेलाडी हरु उत्पादन गर्न सकिरहेको छैन खेलाडी हरु संग भेदभाव गरि खेलाडी हरु को उर्जा र मनोबल लाई समाप्त गर्न खेल गरिरहेको अारोप लगाउन भएको छ।प्रदेश सरकार ले कमाउन खाने बाहेक राम्रोकाम गर्न सकिरहेको छैन त्यसै कारण प्रदेश नेतृत्वमा युवा हरु को जरुरी रहेको बताए ।
अगामी दिन मा सखुवाप्रसौनी गाउँपालिका युवा हरु लाई खेलकुद,कुश्ती लगायत खेल हरुमा प्रशिक्षण दिलाएर युवा हरु लाई अगाडि बढाउने प्रतिबद्धता गर्नु भएको छ। युवा हरु को खेलकुद को माध्यम बाट शारीरिक र मस्तिक बिकास को साथै गाउँपालिका को नाउँ देश बिदेश मा हुन्छ पुर्ण बिश्वास रहेको छ। सखुवाप्रसौनी गाउँपालिका का युवा हरु लाई खेलकुद मा प्रोत्साहन र रोजगारी समेत दिने अाफ्फु त्यार रहेको अध्यक्ष यादव ले बताए ।वडा नं ४ सोलखपुर मा भएको टि २० क्रिकेट टुनामेन्ट भएको खेल मा एकडेरवा र डकैलाबहुवरी बिच भएको खेलमा एकडेरवा क्रिकेट टिमले टस जितेर फिल्डिङ रोजेको थियो भने डकैलाबहुवरी टिम ले बैटिंग गर्दै अौल बिकेट गुमाई ४५ रन बनाएको थियो भने प्रतिउतरमा उतरेको एकडेरवा क्रिकेट टिम ले ८ बिकेट उमाउदै ४६ रन बनाएर जित हासिल गरेका थिए। अाज को खेल को मैनअफदी मैचबिकेश ठाकुर ले जितेका छन।सोलखपुर मा भएको टि २० क्रिकेट टुर्नामेन्ट खेल को अध्यक्षता जैनोदिन अन्सारी को अध्यक्षतामा भएको खेलमा वडा अध्यक्ष महम्द अारिफ ,चन्दन सहनी,शिव अोझैया,खलिल मियाँ ,मुसा भाइ,लगायत को को सहभागिता रहेको थियो। भोलि को खेल सोलखपुर र अौराहा बिच हुने चन्दन सहनी ले जनाए का छन।