• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सखुवाप्रसौनी गाउँपालिकामा टि २० क्रिकेटको अधयक्ष यादवले गरे उदघाटन

  • वीरगंज संजाल
  • १६ माघ २०८०, मंगलवार ००:०७
  • १९१७

    पर्सा । पर्साको सखुवाप्रसौनी गाउँपालिका वार्ड स्तरिय क्रिकेट टुर्नामेन्ट सुरु भएको छ। सखुवाप्रसौनी गाउँपालिका को सहयोग र सोलखपुर क्रिकेट कल्ब को अायोजना मा भएको टि २० क्रिकेट टुनामेन्ट को एक कार्यक्रम का बिच गाउँपालिका अध्यक्ष जसवन यादव ले फिता काटेर र बैटिंग गरि उद्घाटन गर्नु भएको थियो। प्रमुख अतिथि रहनु भएका
    गापा अध्यक्ष यादव ले उद्घाटन गर्दै भने अब अवस्कता युवा हरु लाई खेलकुद मा मात्र होईन अब देश चलाउन मा पनी युवा को अवस्क्ता रहेको बताए ।

    युवा हरु लाई खेलकुद को साथै रोजगारी को पनी जरुरी रहेको अध्यक्ष यादव ले बताए । प्रदेश सरकार ले प्रदेश मा खेलाडी हरु उत्पादन गर्न सकिरहेको छैन खेलाडी हरु संग भेदभाव गरि खेलाडी हरु को उर्जा र मनोबल लाई समाप्त गर्न खेल गरिरहेको अारोप लगाउन भएको छ।प्रदेश सरकार ले कमाउन खाने बाहेक राम्रोकाम गर्न सकिरहेको छैन त्यसै कारण प्रदेश नेतृत्वमा युवा हरु को जरुरी रहेको बताए ।

    अगामी दिन मा सखुवाप्रसौनी गाउँपालिका युवा हरु लाई खेलकुद,कुश्ती लगायत खेल हरुमा प्रशिक्षण दिलाएर युवा हरु लाई अगाडि बढाउने प्रतिबद्धता गर्नु भएको छ। युवा हरु को खेलकुद को माध्यम बाट शारीरिक र मस्तिक बिकास को साथै गाउँपालिका को नाउँ देश बिदेश मा हुन्छ पुर्ण बिश्वास रहेको छ। सखुवाप्रसौनी गाउँपालिका का युवा हरु लाई खेलकुद मा प्रोत्साहन र रोजगारी समेत दिने अाफ्फु त्यार रहेको अध्यक्ष यादव ले बताए ।वडा नं ४ सोलखपुर मा भएको टि २० क्रिकेट टुनामेन्ट भएको खेल मा एकडेरवा र डकैलाबहुवरी बिच भएको खेलमा एकडेरवा क्रिकेट टिमले टस जितेर फिल्डिङ रोजेको थियो भने डकैलाबहुवरी टिम ले बैटिंग गर्दै अौल बिकेट गुमाई ४५ रन बनाएको थियो भने प्रतिउतरमा उतरेको एकडेरवा क्रिकेट टिम ले ८ बिकेट उमाउदै ४६ रन बनाएर जित हासिल गरेका थिए। अाज को खेल को मैनअफदी मैचबिकेश ठाकुर ले जितेका छन।सोलखपुर मा भएको टि २० क्रिकेट टुर्नामेन्ट खेल को अध्यक्षता जैनोदिन अन्सारी को अध्यक्षतामा भएको खेलमा वडा अध्यक्ष महम्द अारिफ ,चन्दन सहनी,शिव अोझैया,खलिल मियाँ ,मुसा भाइ,लगायत को को सहभागिता रहेको थियो। भोलि को खेल सोलखपुर र अौराहा बिच हुने चन्दन सहनी ले जनाए का छन।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑