• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    माउ पार्टीसंग सम्बन्ध सुमधुरका लागि पहल गर्ने ट्रेड युनियन कांग्रेसको निर्णय

  • वीरगंज संजाल
  • ९ माघ २०८०, मंगलवार ११:४५
  • ७८५

    वीरगंज । नेपाल ट्रेड युनियन कांग्रेस नेपाली कांग्रेसको शुभेच्छुक संगठन भएपनि माउ पार्टीसंगको सम्बन्ध चिसिएको बताएको छ ।
    सोमबार जनकपुरधाममा पत्रकार सम्मेलनमा नेपाल ट्रेड युनियन कांग्रेस सभापति योगेन्द्रकुमार कुवरले संस्थागतरुपमा लामो समयदेखि कांग्रेस पार्टीलाई सहयोग गर्दै आए पनि संस्थागतरुपमा बेवास्ता गर्ने गरेकाले सम्बन्ध सुमधुर बनाउनका लागि १७ सदस्यीय समिति गठन गरिएको जनाएको छ ।
    युनियन कांग्रेसको दोश्रो बैठकबाट वरिष्ठ उपाध्यक्ष श्री तेजेन्दजंग कार्कीको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरेको हो ।

    युनियन कांग्रेसका सभापति कुवरले भने– ‘विगत लामो समयदेखि ट्रेड युनियन काँग्रेसले नेपाली काँग्रेसलाई सहयोग गर्दै आएपनि श्रमिकको प्रतिनिधित्वमा खासै चासो नदेखाइएकोमा बैठकमा गम्भीर छलफल भयो र आगामी दिनमा पार्टीसँग कस्तो सम्बन्ध हुने भन्ने विषयमा महासंघको अवधारण निर्माण गर्न वरिष्ठ उपाध्यक्ष श्री तेजेन्दजंग कार्कीको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरियो र नेपाली काँग्रेसको आगामी महासमिति बैठकमका श्रमिक प्रतिनिधित्वका लागि दवावमुलक कार्यक्रम गर्ने निर्णय गरियो ।’ कांग्रेसबाट सांसद रहेका उद्योगपति विनोद चौधरीको उद्योग सिजि ग्रुपमा कार्यरत श्रमिकहरुलाई सेवासुविधा तथा व्यवस्थापन पक्षसंग छलफल गर्ने क्रममा विवादको क्रममा २८ जना श्रमिकलाई निलम्बन तत्काल फिर्ता गर्नुपर्ने र थुनिएका ९ जना श्रमिकलाई रिहाई गर्नुपर्ने उनले बताए ।

    यदी पक्राउ गरिएका श्रमिकलाई रिहाई नगरिएमा कडा आन्दोलन गर्ने चेतावनीसमेत उनले दिए । उनले उद्योगमा कार्यरत निलम्बित २८ जना श्रमिकलाई तत्काल काममा फिर्ता लिनुपर्ने बताए । महासचिव अजयकुमार राईले जनाए अुनसार ट्रेड युनियन काँग्रेसको संगठन विस्तार, परिचलन, श्रमिक आन्दोलनलाई सशक्त बनाउन कार्ययोजनासहित अगाडि बढ्ने र महासंघको कार्ययोजना निर्माण गर्न उपाध्यक्ष श्री गणेश बहादुर केसीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको महासचिव राईले बताए । त्यस्तै ट्रेड युनियन काँग्रेसको विधानमा व्यवस्था अनुसार ८ वटा विभाग र ४ वटा सेलको संयोजक, सहसंयोजक र सचिव तोकिएको छ ।

    त्यस्तै ट्रेड युनियन काँग्रेसले शिक्षा ऐन, २०२८ लाई सरोकारवाला पक्षसँग सम्वाद गरी तत्काल संशोधन गर्नुपर्ने, उपदानमा लाग्दै आएको १५% करलाई ५% कायम गराउन महासंघले विशेष कदम चाल्ने, होटल लगायत सत्कार क्षेत्रमा श्रमिकले पाउँदै आएको सेवा शुल्क कायम हुनुपर्ने, श्रमिकलाई स्थानीय तहमा पञ्जिकरण गराउन विशेष अभियान थाल्ने, विभिन्न बैंक तथा वित्तिय संस्थाहरुको समायोजनले कर्मचारी कटौती तथा सेवा सुविधा एवं ट्रेड युनियन अधिकार कुण्ठित भएकोप्रति तत्काल नसच्चिए कडा अभियान चाल्ने, कार्यस्थलबाट नै मताधिकार, विदेश जानुपूर्व दिने अभिमुखिकरण तालिममा बढाइएको शुल्क फिर्ता लिनुपर्ने र युवालाई स्वदेशमा नै रोजगारीको सृजना गराउनुपर्नेलगायतका माग अघि सारेको छ । त्यस्तै युनियन कांग्रेसका महासचिव अजयकुमार राईले १५ बुँदे प्रस्ताव सार्वजनिक गरेका थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑