• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सेयर बजारमा वित्तीय विवरण प्रभाव

  • वीरगंज संजाल
  • ७ माघ २०८०, आईतवार १६:०३
  • १००५

    वीरगंज । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २१३० अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से २५.६३ अंक घटेको हो । कुल ७ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको छ । यस दिन बैंकहरुको कमजोर वित्तीय विवरणको प्रभाव बजारमा देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वाणिज्य बैंकहरुको नाफा खस्किएको छ भने कतिपयको वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ । त्यस्तै निष्क्रिय कर्जा पनि धेरैको बढेको छ । वाणिज्य बैंकहरुको पूँजीकरण उच्च रहेकाले यसको प्रभाव बजारमा बढी पर्दछ ।

    वाणिज्य बैंक २.४, विकास बैंक २.६, फाइनान्स २.५, होटल तथा पर्यटन १.६, लगानी १.९, उत्पादन १.२, जीवन बीमा ०.७३, माइक्रोफाइनान्स १.४, निर्जीवन बीमा ०.८ र ब्यापार समूह १.१ प्रतिशत घटे । हाइड्रोपावर समूह ०.२ प्रतिशत र अन्य समूह १.३ प्रतिशत बढे ।

    ६४ कम्पनीको मूल्य बढ्दा १७७ को घट्यो भने ६ को स्थिर रह्यो । आँखुखोला जलविद्युत्, समाज लघुवित्त र हिमालयन लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै मिडसोलु हाइड्रोपावरको ९.७, शिवश्री हाइड्रोको ७.४, गुराँस लघुवित्तको ७.२, जोशी हाइड्रोको ६.५ प्रतिशत मूल्य बढ्यो ।

    सीईडीबी हाइड्रोपावरको मूल्य ८.२ प्रतिशत घट्यो । मोलुङ हाइड्रोपावरको ७.२, बाराही हाइड्रोको ६.२ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रिइन्स्योरेन्स कम्पनी अगाडि रह्यो । सो कम्पनीको मात्रै ५६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मूल्य ४.४४ प्रतिशत बढेर प्रतिकित्ता ६८२ रुपैयाँ पुगेको छ । त्यस्तै हिमाल दोलखा हाइड्रोपावर, अपी पावर, नेपाल पुनर्बीमा कम्पनी र सोनापुर सिमेन्ट क्रमशः अगाडि रहे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑