• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जहाजविहीन मनाङ एयरले १ अर्ब लगानीमा ३ हेलिकप्टर थप्दै, २ महिनापछि पुन उडान

  • वीरगंज संजाल
  • ५ माघ २०८०, शुक्रबार १२:३०
  • १०५७

    वीरगंज । निजी क्षेत्रको हेलिकप्टर सेवाप्रदायक कम्पनी मनाङ एयरले करिब १ अर्ब रुपैयाँ लगानी गरेर ३ वटा हेलिकप्टर भित्र्याउने भएको छ । गत असोज २७ मा सोलुखुम्बुको लोबुचेमा दुर्घटनापछि जहाजविहीन भएको यो हेलिकप्टर कम्पनीले एक महिनाभित्रै हेलिकप्टर भित्र्याउने भएको छ । मनाङ एयरका प्रबन्धक तथा प्रवक्ता राजु न्यौपानेका अनुसार एउटा हेलिकप्टर आगामी फेब्रुअरी अन्तिमसम्म आइसक्ने छ । यो कम्पनीले खरिद गरेको एउटा हेलिकप्टर १५ दिन अगाडि नै नेपाल ल्याउने काम अगाडि बढिसकेको छ । हेलिकप्टर कार्गोमा आउने र यही ल्याएर जडान गरिने भएको छ । न्यौपानेका अनुसार उक्त हेलिकप्टर मार्च महिनाभित्रै उडाने गरी आवश्यक तयारी भइरहेको छ ।

    गत असोजदेखि हेलिकप्टरविहीन भएको यो कम्पनीले दुई महिनापछि नियमित उडान गर्ने गरी तयारी गरिरहेको छ । अहिले पहिलो चरणमा एउटा हेलिकप्टर ल्याउने र सन् २०१४ भित्रै ३ वटा पुर्‍याउने गरी काम भइरहेको न्यौपानेले बताए । यो हेलिकप्टर कम्पनीले गत वर्ष सन् २०२३ मा ३ हजार ८७६ यात्रुलाई सेवा दिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (एओसीआर)’मा १० औं संशोधन गरेर वायुसेवा सञ्चालन गर्न ३ वटा जहाज अनिवार्य हुनुपर्ने व्यवस्था गरेपछि पछिल्लो समय हेलिकप्टर कम्पनीहरूलाई एयरक्राफ्ट थप गर्न दबाब परिरहेको छ । यो व्यवस्थाले सञ्चालनमा आएका र जहाज संख्या कम भएका वायुसेवालाई ५ वर्षभित्रै न्यूनतम ५ वटा जहाज पुर्याउनुपर्ने समयसीमा प्राधिकरणले दिएको छ ।

    प्राधिकरणको यो व्यवस्थापछि जहाजबिहिन भएकादेखि एउटा भएका २ वटा, २ वटा भएका, ३ र ४ वटा भएका २ हेलिकप्टर कम्पनीलाई दबाब परिरहेको छ । हाल प्राधिकरणबाट उडान सञ्चालन अनुमति पाएका १२ वटा हेलिकप्टरमध्ये कुनैसँग पनि ५ वटा हेलिकप्टर छैनन् । २ वटासम्म मात्रै एयरक्राफ्ट भएका ७ वटा हेलिकप्टर कम्पनीलाई भने तुरुन्तै जहाजको सख्ंया बढाउन चुनौति थपिएको छ । यो चुनौतिसँगै केही हेलिकप्टर कम्पनी पब्लिकमा गएर प्राथमिक शेयर निष्कासन (आइपीओ)सम्मको बिकल्पमा लागिसकेका छन्। सर्वसाधारणलाई आइपीओ जारी गरेर पुँजी बृद्धि गर्दै हेलिकप्टर संख्या थप गर्ने रणनीत बनाएको वायुसेवामा कैलास हेलिकप्टर अरुभन्दा अगाडि देखिएको छ । यो हेलिकप्टर कम्पनीले आइपीओ जारी गरेर पुँजी संकलन गर्दै हेलिकप्टरको संख्या पनि बढाउने भएको छ । यो वायुसेवा कम्पनीले आगामी ६ महिनाभित्रमै आइपीओ ल्याउने गरी तयारी गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑