• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शैक्षिकशहिदमुकुन्द प्रसादखनाल स्मृति प्रतिष्ठान पर्साद्धारा नवनिर्मित भवनको समुदघाटन एवं हस्तान्तरण

  • वीरगंज संजाल
  • ४ माघ २०८०, बिहीबार १७:५५
  • १५८१

    वीरगंज । शैक्षिकशहिदमुकुन्द प्रसादखनाल स्मृति प्रतिष्ठान पर्साद्धारा ठाकुररामबहुमुखीक्याम्पस प्रध्यापक संघको लागिनवनिर्मित दोस्रो तल्लाभवनको समुदघाटन एवं हस्तान्तरण कार्यक्रम सम्पन्नभएको छ । प्रतिष्ठान पर्साले बिहिबार ठाकुररामबहुमुखीक्याम्पसका एक कार्यक्रमको आयोजना गरी प्रध्यापक संघको लागिनवनिर्मित दोस्रो तल्लाभवनको समुदघाटन एवं हस्तान्तरण गरेको हो । स्व. मुकुन्द प्रसादखनालको स्मृतिदिवसको अवसर पारी क्याम्पसकाअवकास प्राप्तप्रध्यापकहरुको दोसालाओढाएर सम्मानकार्यक्रम समेत गरिएको थियो । कार्यक्रमकाउपस्थितव्यक्ताहरुले शैक्षिक सहिद स्व. खनालले शिक्षा क्षेत्रमागर्नुभएको योगदानकै कारण वहाँजिवित रहनुभएको जनाउनुभयो । शैक्षिक सहिद स्व. खनालले विरगंज देखि गौशाला सम्मशिक्षा क्षेत्रमाआमूल परिवर्तन ल्याउनुभएको कुरा सबैले स्मर्ण गरेकाथिए ।

    कार्यक्रममाप्रध्यापक संघका पूर्व सभापतीशत्रुधनयादव , डाक्टर हरेरामयादव , कर्मचारी संघका अध्यक्षकिशोरी चौधरी , बार एशोसिएसनकाअध्यक्षकमलमोहनपोखरेल , पूर्व क्याम्पस प्रमुख , प्रध्यापक डाक्टर महेन्द्र गुप्ता , केदार प्रसाद साह , डाक्टर उमेश चौरसीया , अवधेश कुमार झा , प्रकाशथारु प्रतिष्ठानकाअध्यक्षप्रकाशथारु , वरिष्ठ दन्त डाक्टर मनोज उपाध्याय , नेपालपत्रकार महासंघ पर्साकाउपाध्यक्षयुवराज खडका लगायतले मन्तव्यव्यक्तगर्नुभएको थियो ।

    त्यसैगरी स्व. मुकुन्द प्रसादखनालको माइलो ज्वाई वरिष्ठ अधिवक्ता सुजितपोखरेल , स्व. मुकुन्द प्रसादखनालकामाइलो छोरी अधिवक्ता मनु खनाल , स्व. मुकुन्द प्रसादखनालको कान्छो छोरी ज्वाई शैलेश रेग्मी , कान्छो छोरी उच्चअदालत विटारनगरकान्याधिशममताखनाल , पदम प्रसाद सुवेदी , मधेश विश्वविधालयका उपकुलपतिदिपकशाक्य , प्रध्यापक संघका सभापती डाक्टर प्रमोद कुमार कुश्वाहा , ठाकुरराम बहुमुखी क्याम्पस कानिमित क्याम्पस प्रमुखअनीलकुमार रमन , प्रतिष्ठानका संस्थापक सल्लाहकारएवं जेठा छोरी ज्वाइप्रकाशउपाध्याय, स्व. मुकुन्द प्रसाद खनालका भतिजा कमलकुमार उपाध्याय लगायतको उपस्थितीथियो । कार्यक्रमको अध्यक्षता शैक्षिकशहिद स्व. मुकुन्द प्रसादखनाल स्मृति प्रतिष्ठानका सभापतीश्रीमतीमुनाखनालगर्नु भएको थियोे ।कार्यक्रमको प्रमुखअतिथी ठाकुरराम बहुमुखीदाता परिवारका संजय कुमार तथाशशी रंजन कलवारको रहेको थियो । कार्यक्रममा स्वागतमन्तव्यप्रध्यापक संघका पूर्व सभापती शत्रुधनयादवले गर्नुभएको थियो । भने शैक्षिक शहिदमुकुन्द प्रसादखनाल स्मृति प्रतिष्ठानका सचिवलालबावु सिंहले कार्यक्रम संचालनगर्नुभएको थियो । द्धन्द कालमा शैक्षिक सहिद स्व. खनाललाई बाराको पिलुवामा बसमाआगो लगाएर मारिएकाथिए । उहाँसँग १९ जनाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत
  • साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान
  • बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या
  • बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    News

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    News

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    News

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    News

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑