• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १२ अंकले नेप्से घट्दा पौने १० अर्बको कारोबार

  • वीरगंज संजाल
  • ३ माघ २०८०, बुधबार १५:५१
  • १८४९

    वीरगंज | साताको तेस्रो कारोबार दिन बुधबार सेयर मापन गर्ने परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। बुधबार दिनभरजसो नेप्से परिसूचक तीव्र उतारचढावपूर्ण हुँदै १२.१० अंकले घटेर २१६३.०६ विन्दुमा झरेको छ। बुधबार १८० कम्पनीको सेयर घट्यो भने ६३ कम्पनीको सेयर बढ्यो। चार कम्पनीको सेयर स्थिर रह्यो। बुधबार तीन करोड ३५ लाख २५ हजार ७ सय २ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८ सय ६८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्सेका तीन वटै सूचक घटेर राताम्मे भएको छ। सेन्सेटिभ सूचक १.११ अंकले घट्यो भने फ्लोट सूचक ०.७३ अंकले घट्यो। सेन्सेटिभ सूचक ०.४५ अंकले घट्यो। नेप्सेका १३ उपसूचकमध्ये बुधबार ९ उपसूचक घट्यो भने चार उपसूचक बढ्यो। बुधबार बढ्ने उपसूचकमा अन्यतर्फ रह्यो। सो उपसूचक ३२.६३ अंकले बढ्यो। त्यसैगरी माइक्रोफाइनान्सतर्फको उपसूचक ११.४१ अंक र विकास बैंकतर्फको उपसूचक पनि ८.३९ अंकले बढेको छ। बुधबार सबैभन्दा धेरै घट्न उपसूचकमा जीवनबीमातर्फ रह्यो। सो उपसूचक १३२.९६ अंकले घटेको छ। त्यसैगरी उत्पादन तथा प्रशोधनतर्फको उपसूचक पनि १२०.५० अंकले घटेको छ।

    होटल तथा पर्यटनतर्फको उपसूचक ८०.९१ अंक र जलविद्युत्तर्फको उपसूचक पनि ७७.०३ अंकले घट्यो। बुधबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा ग्लोबल आइएमई लघुवित्त कम्पनी र नेपाल वायरहाउजिङ कम्पनी रह्यो। ती दुवै कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। त्यसैगरी हिमालयन रिइन्सुरेन्स कम्पनीको सेयर ९.९९ प्रतिशत र गरिमा डिबेञ्चर कम्पनीको सेयर पनि ९.८९ प्रतिशतले बढ्यो। बुधबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा इष्र्टन हाइड्रोपावर कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी रह्यो। ती दुवै कम्पनीको सेयर १० प्रतिशतले घटेको छ। त्यसैगरी मुक्तिनाथ कृषि कम्पनीको सेयर ९.९५ प्रतिशत र डोल्टी पावर कम्पनीको सेयर पनि ८.६५ प्रतिशतले घटेको छ।

    साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३१.६२ अंकले बढेर २१२०.६२ विन्दुमा पुगेको थियो। सो दिन २२१ कम्पनीको सेयर बढ्यो भने ३३ कम्पनीको सेयर घट्यो। तीन कम्पनीको सेयर स्थिर रह्यो। आइतबार एक करोड ६६ लाख पाँच हजार दुई सय ३४ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ४५ करोड चार लाख २१ हजार ८०६ रुपैयाँको सेयर कारोबार भयो। साताको दोस्रो कारोबार दिन मंगलबार सेयर मापन गर्ने परिसूचक नेप्से ५४.५४ अंकले बढेको थियो। सो दिन दुई करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर किनबेच हुँदा आठ अर्ब दुई करोड ३८ लाख ६२ हजार ४०६ रुपैयाँ बराबरको सेयर कारोबार भयो। मंगलबार २१४ कम्पनीको सेयर बढ्यो भने ३१ कम्पनीको सेयर घट्यो। दुई कम्पनीको सेयर स्थिर रह्यो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह
  • जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    News

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    News

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑