• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बेलुकी ६–७ बजेसम्म कार्यालयमै बस्छन् मेयर साह

  • वीरगंज संजाल
  • २ माघ २०८०, मंगलवार १२:०४
  • ७६१

    वीरगंज| महानगरपालिकाका मेयर बालेन्द्र साह बिहान ९–१० बजेतिर कार्यालय पुगिसक्छन् भने बेलुकी ६–७ बजेसम्म कार्यालयमै बस्छन् 
    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बिहान ९–१० बजेसम्म कार्यालय पुगिसक्छन् । बेलुकी ६–७ बजेसम्म कार्यालयमै बस्छन् । अनावश्यक बाहिरी कार्यक्रममा नहिँड्ने भएकाले पनि उनको धेरै समय कार्यालयमै बित्ने गरेको हो । महानगरका सबै विभाग काठमाडौं प्लाजाको एउटै छानामुनि सरेपछि समन्वय तथा निर्णयमा समेत सहजता भएको छ ।यस अवधिमा उनी आफ्नो एजेन्डा तथा निर्णयका सवालमा कर्मचारी, वडाध्यक्ष, विभागीय प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग छलफल तथा बैठक बस्छन् । तर, उनी कर्मचारीसँग नियमित मिटिङ बस्न आवश्यक ठान्दैनन् । उनी साताको एकपटक विभागीय प्रमुखसँग बैठक बस्छन् । यसबाहेक प्रमुख प्रशासकीय अधिकृतले हरेक एसएमटी मिटिङ भनेर आइतबार राख्छन् । बैठकमा विभागीय प्रमुखहरू सहभागी हुन्छन् ।

    मेयरसापले विभागलाई जिम्मेवार बनाउन विभाग प्रमुखलाई नै आफूअन्तर्गतका कर्मचारीसँग बैठक बस्ने, कामकारबाही व्यवस्थित पार्ने, कार्यान्वयन गर्ने, निर्णय गर्ने जिम्मेवारी दिनुभएको छ । अत्यावश्यक परे मात्रै उहाँ कर्मचारीसँग बैठक बस्नुहुन्छ, अन्यथा उहाँले सामान्य भेटघाटका लागि मात्रै कर्मचारीलाई समय दिनुहुन्न, बरु पढेर र योजनामा काम गरेर बस्नुहुन्छ,’ बालेनका सारथि कुमार व्यञ्जनकारले भने, ‘मेयरसाप एउटा सेलेब्रिटी पनि भएकाले उहाँलाई यत्तिकै भेटौँ, फोटो खिचाऔँ, खादा लगाइदिऊँ भन्नेहरू धेरै आउँछन् । तर, उहाँ त्यसरी समय खेर फाल्न खोज्नुहुन्न । विशेष काम, योजना र निर्णय बोकेर आएका व्यक्तिलाई भेट्नुहुन्छ । उहाँले पक्षपाती व्यवहार गर्नुभएको छैन ।’

    बालेनलाई दैनिक भेट्न आउनेको संख्या दुई सयभन्दा धेरै हुन्छ । चुनाव जितेलगत्तै आफूलाई खादा, माला, टीकालगायत सम्मान दिन नआउनु भनी अनुरोध गरेका उनले त्यसलाई हालसम्म पनि कायम राखेका छन् । उनी अनावश्यक व्यक्तिलाई भेट्दैनन् । फोटो खिच्न, दोसल्ला ओढाउन, फूलको गुच्छा दिन आएकालाई फर्काइदिने गरेका छन् । तर, कंक्रिट योजना बोकेर आउने विज्ञ, कूटनीतिक व्यक्तिलगायतलाई भने भेट दिन्छन् । पछिल्ला दिनमा उनले दैनिक ८–१० जनासँग भेट गर्छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑