• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जका सुनचाँदी पसलहरुमा महानगरकाे अनुगमन

  • वीरगंज संजाल
  • २७ पुष २०८०, शुक्रबार १९:१९
  • १९३३

    वीरगन्ज | वीरगन्ज महानगरपालिकाको बजार अनुगमन तथा व्यवस्थापन समितिले वीरगन्जका ६ वटा सुनचाँदी पसलमा अनुगमन गरेकाे छ। महानगरका उपमेयर ईम्तियाज आलमको संयाेजकतत्वमा गठित अनुगमन समितिले बिहीबार वीरगन्ज बजारमा ६ वटा सुनचाँदी पसलमा अनुगमन गरेकाे हाे। सुनचाँदी पसलेले ढक तराजुमा गडबड गरेर ग्राहकलाई ठग्दै आएकाे गुनासाे आएपछि महानगरकाे अनुगमन समितिले सुनचाँदी पसलहरुमा पुगेर ढक तराजुकाे मापदण्ड जाँच गर्नुका साथै पसलका आवश्यक कागजपत्रपनि साेधीखाेजी गरेकाे अनुगमन टाेलीका एक सदस्यले जानकारी दिए।

    अनुगमनका क्रममा केही पसलेले महानगरपालिकामा व्यवसाय दर्ता नै नगरेकाेपनि फेला परेकाे पाईएको उनले बताए।उनका अनुसार, निरज ज्वेलर्स,शंकर साह उपेन्द्र कुमार सर्राफ ज्वेलर्स,प्रिन्स एण्ड खुशी ज्वेलर्स,कोमल कुसुम आभुषण कला केन्द्र,दशैं साह ज्वेलर्समा महानगरले अनुगमन गरेकाे हाे ।

    अनुगमनका क्रममा शंकर साह उपेन्द्र सर्राफ ज्वेलर्स र कोमल कुसुम आभुषण कला केन्द्रले महानगरबाट व्यवसाय दर्ता प्रमाणपत्र नलिएको देखिएकोले सात दिन भित्र कार्यालयमा कागजातसहित लिएर उपस्थित हुन निर्देशन दिइएको अनुगमन टाेलीमा सहभागी महानगरका खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार लाल दासले जानकारी दिए।

    अनुगमन टोलीमा महानगरका खाद्य अधिकृत दास , नापतौल तथा गुणस्तर कार्यालय वीरगन्जका आनन्द कुमार गुप्ता , मनिष कुमार गुप्ता , जिल्ला प्रशासन कार्यालय पर्साका ब्रम्हदेव प्रसाद यादव , उपभोक्ता हित संरक्षण मञ्चका अजित भुजेल,सशस्त्र प्रहरी सहायक निरीक्षक वीर बहादुर लामा, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी सहायक निरीक्षक विनोदमान सिंह लगायतको सहभागीता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑