वीरगंज । सिकिन्द्र साह । सप्तरीको भारदहबाट पुस १९ गते निस्केको पदयात्रा आज बारा जिल्लाकाे आद्र्सकोतवाल गाउपालिकाकाे हरनहिया चौकमा पुगैको छन। चुरै तथा बन जंगल संरक्षण र सम्बर्द्धनको लागि मधेश प्रदेसलाइ मरुभूमि हुनबाट बचाउनकाे लागि पदयात्रा हुलाकि राजमार्ग हुदै बिरगंज पुग्नै चुरे तथा बन जङ्गल संरक्षण अभियानका केन्द्रीय तथा राष्ट्रिय संयोजक सुनिल यादवले बताउदै मधेश प्रदेसलाइ मरुभूमिकरण गर्नको लागि तिनै तहकाे सरकारले लागि रहेकाे छ भने आरोप लगाउनु भएको थिए। संघिय सरकारले बालुवा तथा गिटि उत्खनन गरेर बनजङल फडानि गरेर सरकारपछले गरिरहेकाे छ।
संकटकाल तथा माओबादि युद्धकालमा जुन जङ्गलले प्राणलाई सुरक्षा गरे त्यहि जङ्गललाई आज सरकारमा गएर फडानी गरेर मरुभूमिकरण बनाउने खेलमा लागेकाे समेत बताउनु भएको थिए। चुनावकाे बेलामा बनजङल संरक्षण गर्न प्रतिबधता गर्न नेता सबै पार्टीको नेताले गर्छ तर सताकाे स्वार्थमा गएर बिर्सेर जान्छ। मधेश प्रदेसका मुख्य मन्त्रीसंग पटक पटक बन जङ्गल संरक्षणको लागि बर्ता गरे पनि सता स्वार्थ तथा पार्टी कार्यकर्ता स्वर्थमा लिप्त भएको समेत बताउनु भएको थिए।
याे बर्स मधेश प्रदेसमा चपाकल धारा सबै सुकेकाे अवस्था थियो बनजङल फडानि तथा गिटि बालुवा उत्त्खानन गरेको कारणले गर्दा यस्तो अवस्था आएको थिए । प्रदेसलाइ बचाउनकाे लागि सबै पार्टीमा लागेकाे कार्यकर्ता तथा आम नागरिकलाई लाग्नु पर्न आवश्यकता छ। राज्य पक्षले याे पदयात्राकाे आवाज सुनेन भने हामि चुरे अभियानिहरुले कडा भन्दा कडा आन्दोलन गर्ने छौ भने समेत बताउनु भएको थिए।