• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पूर्वराजा ज्ञानेन्द्र शाहलाई वीरगन्जमा बोलाएर नागरिक अभिनन्दन गरिने

  • वीरगंज संजाल
  • २६ पुष २०८०, बिहीबार १९:१६
  • २६८१

    वीरगन्ज । पूर्वराजा ज्ञानेन्द्र शाहलाई वीरगन्जमा बोलाएर नागरिक अभिनन्दन गरिने भएको छ ।माघ १३ गते वीरगन्जमा पूर्वराजा शाहलाई वीरगन्जमा नागरिक अभिनन्दन गरिने श्री महराजधिराज ज्ञानेन्द्र बीर बिक्रम साहदेवको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितिले जनाएको छ । बिहीबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर समितिले यस बारे जानकारी गराएको हो ।

    पत्रकार सम्मेलनमा समितिका महासचिव हिराबहादुर चन्दले पूर्वराजा शाह माघ १३ गते बाराको सिमरा हुदैं वीरगन्ज आउने छन् । वीरगन्जको लालबंगला परिसरमा माघ १३ गते विशेष कार्यक्रम गरी नागरिक अभिनन्दन गरिने उनले बताए ।

    त्यसअघि पूर्व राजा शाहको माघ ४ गते बाराको महागढीमाई पुजा अर्चना गर्ने कार्यक्रम रहेको जानकारीपनि उनले गराए । माघ २ गते रौतहटको शिवनगरस्थित शिवमन्दिर र त्यसअघि सर्लाहीको बरहथवाको मुक्तेश्वर महादेव मन्दिरमापनि पूर्वराजा शाहले पुजाअर्चना गर्ने कार्यक्रम रहेको महासचिव चन्दले बताए ।

    पत्रकार सम्मेलनमा समितिका अध्यक्ष एंव नेपाली कांग्रेस पूराना नेता देबेन्द्रलाल नेपालीले वीरगन्जमा आयोजना गर्न लागिएको पूर्वराजा शाहको नागरिक अभिनन्दन कार्यक्रमलाई भव्य बनाउन अपिल गरे ।

    राजनीतिक प्रसंगमा बोल्दै नेृविसंघका संस्थापक संयोजक समेत रहेका नेपालीले अहिलेको संविधान अवैध रहेकाले त्यसलाई खारेज गरी तत्कालीन राजा र राजनीतिक दलले निर्माण गरेको २०४७ को संविधान पुनरस्थापित गर्नका लागि अहिंसक आन्दोलनको तयारी भइरहेको बताए ।

    उनले अहिलेको संविधानकै कारण मुलुकको यो दूरदशा भएको भन्दै अब मुलुकमा २०४७ को संविधानको विकल्प नभएको जिकिर गरे । यसका लागि कांग्रेसका केहि सिाित पदाधिकारी बाहेक देशभरका नेता कार्यकर्ता तयार रहेको दाबी उनको थियो ।

    वीरगन्जमा माघ १३ गतेको नागरिक अभिनन्दन समारोहलाई सफल पार्न राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय नागरिक संघर्ष समिति, राष्ट्रिय सरोकार मन्च, राष्ट्रिय शक्ति नेपाल, नेपाल राष्ट्रवाद संघ, नेपाल विद्वत परिषद, शिव सेना नेपाल, वीर गोर्खाली अभियान, राष्ट्रवादी शान्ति समुह, मुस्कान सेना नेपाल, राजभक्त राष्ट्रवादी समुह, विश्व हिन्दु महासंघ, राष्ट्रवादी नागरिक समाज, राजसंस्था पुर्नस्थापना संघर्ष समिति, विश्व हिन्दु परिषद लगायतका दल र संगठनका प्रतिनिधिहरु सम्मिलत मूल समारोह समिति गठन गरिएको जानकारीपनि पत्रकार सम्मेलनमा गराइएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑