बारा । बारा जिल्लाकाे सिम्रौनगढ नगरपालिका लगायत बिभिनन वडामा रहेकाे ग्रामीण भेगमा कानुन अध्यणरत विद्यार्थीद्वरा बिभिनन खालकाे समस्या अवलाेकन गर्नु भएको थिए। काठमाडौ स्कुल अफ लव र मधेश बिश्व विद्यालय बिरगंजको संन्युुक्त उनचालिस जना विद्यार्थीले दश दिने कार्यक्रम अन्तरगत सिम्रौनगढकाे देवापुर टेटा कनकपुर खजानि ईटवाल भगवानपुर लगायत बिभिनन टाेलमा गएर त्यहाको अवस्था र शिक्षाकाे गतिविधि बुझिएकाे थिए।
तथा एथनाेग्राफि निरिजातिकाे बिवरण तयार समेत गरि समाजमा दर्साउनु भएको थिए। युवराज संग्रौला कार्यकारि निर्देशक तथा पुर्ब न्यायधिव्क्तताको नेतृत्वमा साे ठाउहरुमा अवलाेकन गरिएको थिए। अवलाेकन गर्न क्रममा युवराज संग्रौलाले बताउदै मधेश प्रदेसमा शिक्षाकाे स्तर कमजाेर भएको छ। राष्ट्रिय भाषा र मातृत्व भाषाले पनि यहाकाे विद्यार्थीहरु कमजोर भएको छन। अध्यण गर्न गार्हो रहेको छ। बिभिनन विद्यार्थीलयमा पार्टीगत शिक्षक भर्ना भएको कारणले गर्दा शिक्षाकाे स्तर झन घटिरहेको अवस्था देखिएकाेछ। कृषि माथि अत्यन्तै हेला भएको हाे किसानले ठुलाे मात्रामा अन्न र तरकारी उत्पादन गरेको छन ।
किसान र सरकार बिच सहि खरिद बिक्रि नभइ बिचाेलियाकाे कारणले गर्दा झन किसान दिनप्रतिदिन बिग्रोदो अवस्थामा रहेको छन । राजनैतिक भर्स्तचार संघीयता राम्रो ब्यावस्थाको लागि आयो तर ब्यवहारमा नेतालाई मात्र फाइदा भएको अवस्था बुझिएको छ। जातियता छुवाछूतकाे समस्या झन रहेकाे छ भने समेत बताउनु भएको थिए। कार्यक्रम सहजिकरणकाे लागि कानुन बिद अध्यणरत विद्यार्थी रितिक यादव मनिष मण्डल पारिताेष कुमार साह लगायत विद्यार्थीको सहयोगमा भएको थियो ।