• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    काेराेनाकाे जाेखिम बढेपछि वीरगन्ज नाकामा फेरि स्क्रिनिङ र एन्टिजेन टेष्ट सुरु

  • वीरगंज संजाल
  • २५ पुष २०८०, बुधबार १५:५८
  • २२८१

    वीरगन्ज । छिमेकी मुलुक भारतका विभिन्न प्रान्तमा कोरोना भाइरसको सङ्क्रमण पुनः देखिन थालेपछि नेपाल प्रवेश गर्ने मुख्य स्थल नाका वीरगन्जमा स्वास्थ्य सतर्कता र निगरानी बढाइएको छ । पछिल्लो एक महिनायता भारतको गोवा, महाराष्ट्र, कर्नाटक, केरला, तेलांगना र तमिलनाडु राज्यमा पुन कोरोना भाइरसको संक्रमण बढ्नथालेपछि बिहारसंग खुल्ला सीमा जोडिएको वीरगन्ज नाकामा स्वास्थ्य सतर्कता र निगरानी बढाइएको हो ।

    कोरोना संक्रमणको पहिलो लहरदेखि नै वीरगन्ज नाकामा सञ्चालित हेल्थ डेस्कमा तीन हप्ता यतादेखि भारतबाट आउनेहरुको स्वास्थ्य जाँच गर्न थालिएको छ ।भारतबाट रेल , बस र निजी सवारीमा लामो यात्रा गरेर आउनेहरुलाई वीरगन्ज नाकामा हेल्थ डेस्कका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण गरेपछि मात्रै भित्रिन दिने गरेका छन् । वीरगन्ज महानगरपालिकाद्वारा सञ्चालित हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीका अनुसार, भारतबाट लामो यात्रा गरेर आउनेहरुलाई नाकामा रोकेर सुरुमा स्क्रिनिङ गरिन्छ । त्यसक्रममा ज्वरो वा खोकीको लक्षण देखिएकाहरुको एन्टिजेन परीक्षण गरिन्छ ।

    नाको हेल्थ डेस्कमा पुष १ देखि १८ गतेसम्म नाकाको हेल्थ डेस्कमा ३ हजार सात सय १९ जनाको स्क्रिनिङ गरिएको छ । ती मध्ये ४७ जनाको स्वाब लिएर एन्टिजेन परिक्षणपनि गरिएकोमा हालसम्म कसैमापनि कोभिड पोजेटिभ फेला नपरेको महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरले बताए । ठाकुरलले भने,‘ भारतमा पुनः संक्रमण बढेपछि नाकामा हामीले निगरानी र सतर्कता बढाएका छौं । तर हालसम्म एक जनामापनि कोभिड पोजेटिभको केस भेटिएको छैन ।

    भारतबाट आउने सबैको स्वास्थ्य जाँच गर्न सम्भव नभएकाले रेल, बस वा निजी सवारीमा लामो यात्रा गरेर आउनेहरुको मात्र स्क्रिनिङ गर्ने गरिएको उनले बताए ।स्क्रिनिङ गर्दा शंकास्पद लाग्यो भने उनिहरुको एन्टिजेन टेष्ट गर्ने गरेका छौं, उनले भने ।
    नाकाको हेल्थ डेस्कमा दु्ई जना स्टाफ नर्स , तीन जना हेल्थ असिस्टेन्ट , दुई जना ल्याब टेक्निसियन र एक जना ल्याब असिस्टेण्ट गरी ८ जना स्वास्थ्यकर्मीको टोली कार्यरत रहेको जानकारीपनि उनले गराए ।

    एन्टिजेन परिक्षण्मा कोभिडको संक्रमण देखिएमा लक्षण नभएकाहरुको हकमा होम आइशाेसलेसनमा पठाउन र लक्षण देखिएकाहरुको भने जिन सिक्वेन्सीङको लागि व्यवस्थापन गर्न स्वास्थ्य महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट निर्देशन आएको ठाकुरले बताए । तर वीरगन्ज नाकामा अहिलेसम्म एक जनामापनि कोभिड संक्रमण नभेटिएकाले जिन सिक्वेन्सीङ गर्न नपरेको उनले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑